FACEBOOK ma pani - Waah Waah

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

RAI: यदि बाहुनबादी राज्य-सँरचना लाई फालेर सबैलाई समान सम्मान हुने राज्य-सँरचना निर्माण नगर्ने हो भने नेपालमा डरलाग्दो स्थिती हुन्छ हुन्छ अन्य देशमा झैं यहाँ धेरैले थोरैलाई होइन तर थोरैले धेरैलाई अन्याय गरेका छन्! श्रीलंका को उदाहरण नेपालसँग मिल्दैन! Gyawali: dislyk...safal rajya jatiyeta ma hoena yogyata ra karya kushalta ma nirman hunu parxa..anyaya ta anyaya nai hunxa chahe tyo dherai le thorai mathi garos ya thorai le dherai mathi!! Limbu: Khoi,nepalma yogyata ra karya kushalata K lai bhanne?ra kasari mapan garne? 250 barsha samma tinai yogyata bhaeka ra kushal maniyeka haru bata nai ta shashan chalaeka thiye tara desh ra janatako yo halat 6.tyasaile nai muluk ko shashan byabastha ra rajyako punasanrachana garda nepal ra nepali janataharulai anukul hune kisimko banaunu par6 bhanna khojieko ho jasto lag6.jay limbuwan! Rai: बाहुनबादीहरूको योग्यता गलत साबित भैसक्यो - त्यस्तो नक्कली योग्यताले काम गरेन र गर्दैन, अझै उनेरलाई नै हेर्ने त कुरै आउदैन! फेरी सक्षम वा योग्य अबाहनुबादीहरूले पनि यै सँरचनामा त केही ख्यास्न सक्दैनन्! Rai: sabai ko yogayat lai milayera saman saha astityo ko sasan humu paryo ni sati ho Limbu: योग्यताको बिगुल फुक,कार्य कुसलाताको लिडे ढिपी गर , अब यी तिम्रा बिगुल र लिडे ढिपी हरु केवल भिरमा लडेको गोरुलाई राम भने झैँ बिचरा मात्रै भन्न सकिन्छ Rai: बाहुनवादी शासकहरु पूर्ण रुपमा असफल भै सकेको ले योग्यता र कार्य कुशलता को रामायण अब नसुनाए राम्रो बाहुनवादका अभैद सन्तानहरुले लिम्बू : yes yaha thoraile dherailai right. किराँत: tesaile mongol yekata nai pramukh mukti ko jukti.................... Baral: ‎......एकदमै सहि कुरो वा पागलपन को राज भए जस्तो छ! अब खोजि खोजि बाहुन बाहेक का अन्य लाइ मात्र देश चलाउन दिन पर्छ, किनकि उनीहरु मात्र सन्सार मा त्यस्ता व्यक्ति हुन जो बाहुन नभएकै कारण र अबाहुन बाबु बाट जन्मेकै कारण स्कूल नै नदेखे पनि वा संसारको अन्य देशमा बसे/हुर्के पनि उनीहरु नेपालका लागि विद्वान छन् र नेपाल देश चलाउन पोख्त छन् र उनीहरुले "छु मन्तर" गर्ना साथ् देश सिंगापुर, स्विजरल्याण्ड बनि हाल्छ! what a load of rubbish! Hope no non-Nepalese are reading this status, lol! Rai: Baral जी, धन्यबाद तपाईको मत वा बिचार र इमान्दारीताको लागि! Limbu: १००० एम एम जोम भएको लेन्स द्वारा निक्कै पर बाट हेरिरहेको छु .खुस्किरहेका छौ तिमि .अलिक चाडो खुस्क ,अर्ध पागल भै सज्जन लाइ पनि पागल भन्न थाल्यऔ हगी .बरु चाडो गर आर्य घाटमा गर्लम्म तेर्सिनु ,म चाही खुसीको आसु तप्कौदै तिम्रा सरीर माथि मुडको थाक लगाउला , तिमि डर्दै र बग्दै कासी पुग्नु ,म चाही सिंगापुर र स्विजरलैंड चाइ होइन र २३८ वर्ष पनि लाग्दै न लगभग २५ वर्ष भित्र नेपाल र नेपालि जनताले बिकास र निकासमा आमुल परिबर्तन देख्न पाउने छन् Baral: ‎........Limbu जी, यसरि जात जात को झगडा को बिउ रोपेर नेपाल बिकसित र सम्बृद्ध हुन्छ भन्नु र मलाइ भोट देउ म नेता बनेर नेपाल बनाइ दिन्छु भन्नु उस्तै उस्तै कुरा हो. कुनै पनि समाज र देश बनाउन झगडा को बिउ रोपेर बन्छ भन्नु लाइ "पागलपन" सिबाय के भन्लान अलिकति बुझेको समाजले. नेपाल मा किरांत, मल्ल सबैले शासन गरे खै त त्यतिबेला पनि बिकास गर्न बाहुन्बादिले नै छेकेका थिए? जातको कुरा गर्न भन्दा सो शक्ति र साधन अन्यत्र कतै लगाउनु राम्रो हुन्छ, कुनै पनि पढेको बुझेको मान्छेलाई जात होइन व्यक्तिले मात्र गर्छ भन्ने ठान्दछ. जात को कुरा १३% नेपाली शिक्षित् हुँदा र एउटा जातले अर्को जात बिहे गर्ने चलन नहुँदा ठिकै थियो होला अहिले त्यो अलि अव्यवहारिक देखिन्छ! .......अब संरचना फेर्ने कुरो अर्कै हो, कुनै पनि राम्रो संरचना ल्याउन कुनै जातलाई दोष नदिएरै ल्याउन सकिन्छ र ल्याउन पर्छ अनि द्वन्द्व नहुने किसिमले प्रस्तुत गर्न पर्छ, खालि बाहुनबाद बाहुनबाद रटेर देशमा भएका बाहुन हरुलाई राम्रो लाग्छ? अनि अरुलाई नराम्रो लागेपछि उनीहरु पनि फेरी उत्रदैनन? अनि यसले युद्ध न निम्त्याएर बिकास र सम्वृद्धि निम्त्याउछ? कस्तो खालको बिचार हो त नि यसरि त्यहिँ बस्ने अरुलाई अप्ठ्यारो पारेर विकास गर्न सकिन्छ भन्ने, जादू को छडी हो र यस्तो सम्भव हुन्छ? Hamal: mero bichar ma hami sabai nepali ko sochne tarika nai change garnu ramro huncha hola. for example- kunai pani jat ko kina nahos mathi puge pachi ghus khane ra afno principle chatakkai bhulne pani chan(gore bahadur khapangi). aru ta aru british gurkha army ma afno manche matrai promotion garaune soch pani yestai kharab soch ko upaj huna sakcha. tesaile daju bhai haru ma ta pahila afailai sudharne koshis garchu, ali saro pardo raicha gathe ke garne hola. Rai: हिजोका राजाहरू पनि उनेरलाई दोष दिँदा सरल र मिठो शब्दहरू प्रयोग होस् भन्ने चाहन्थे - त्यत्ति मात्रै होला Baral जी आग्रह पनि!? Pandit: Baral sir you are absolutely right!!! Rai जी को कमेन्ट बक्स हेर्नु र तेस्मा कमेन्ट गर्नु भनेको बहुन हरु ले आफ्नो सरीर को रक्त चाप बडाउनु र समय को नस्ट गर्नु मात्र हो । मैले धेरै समय देखी चुप्चाप हेर्दै छु तर यहाँ कमेन्ट गर्ने हरु देस लाई कसरी बिकास गर्न सकिन्छ भान्ने हरु भन्दा देशमा दोन्द कसरी बदाउन सकिन्छ भन्नेहरु बढी छन । तेसैले यहाँ बाट पनि इस्पस्ट हुन्छ कि किँरात हरु देश चलाउन आझै पूर्ण भैसकेका छैनन । आर्को कुरा कमेन्ट गर्दा यग्ग्रेसिभ भएर रुखा शब्द हरु बढी प्रयोग गरेको देखिन्छ । Rai: गोरेबहादुर ले उठाएको जातीय मुक्तिका आवाजहरू ठीक थिए, तर उ मन्त्री भएकै भरमा त्यो दशैंलाई त्यत्ति साह्रो सम्मान गरिहाल्नु पर्ने थिएन किन कि त्यो दशै अझै पनि त्यस्तो सम्मान लिनसक्ने सबै नेपालीहरूको चाँड भएको छैन (त्यो किन र कसरी भएको छैन भन्ने कुरोको ब्याख्या-बिबरणमा लामो पहरो झर्न सक्दछ!) जात-भातको कुरो गर्नु सरासर गलत हो तर जात-भातमै भैरहेको बिधमान बिभेदहरूलाई त्यत्तिकै चुप लाग्नु हुँदैन - हामीले भनिरहेका छौं; यदि पशुपतिको बनकाली मा हिन्दु अहंकारीहरले किराँत र वा कृष्चियन हरूलाई जाती र धर्मको आधारमा बन्देज गरे भने ती मेची, तमोर, अरूण, सुनकोशी, दुधकोशी र सप्तकोशीमा हिन्दुहरूको लाश जलाउन पाउनु हुँदैन भन्ने कुरोलाई समर्थन गरेको बुझ्नु पर्दछ। देशको बिकास कसरी गर्ने भनेर कुरो गर्नलाई त्यहाँ बिकासको मूख्य अबरोध के र को हुन् भनेर बुझ्नु पर्दछ, है!? Limbu: लौ मार हान्ने ठाउमै लग्यो कि क्या हो Baral जीको ??............................... लु भो काम नपाएर बाहुनबाद जस्तो घिन लाग्दो सब्द लाइ रटि बस्ने हाम्रो पनि रहर होइन ????????????????????????????????????????? बाहुन दादिले धेरै पढे थोरै बुझे ,थोरै काम गरे धेरै घिचे , सत्ता हात पारे पछि जनजातिको हागा बिगा सबै लुछे , देशको नाम मा मेची काली लुटे , अब स्याबसी र स्वागतम दिने कुरा त गर्दै गर्दैनौ .हामि जस्तै पिडित नब नाइँ त छोड्दै छोदैनौ ........... Sharma: बाहुनबादको होइन होला सर,सामन्ति मानसिकताको हो की ! Rai: केही बाहुनबादी (र तिन्का बिरोधीले पनि!) जानेर वा नजानेर त्यो बाहुनबाद लाई बाहुन जात भनेर बुझ्ने र बुझाउने गरेका छन् Sharma जी - तपाई नहडबडाउनोस् है! :-) Limbu: ‎"बाहुन बाद " को बिरोध गर्दा हामि जस्तै पिडित बाहुन जाति हरु किन राकिनछन ह ?????? Baral: ‎.....कुनै संग्कुचित मानसिकता लाइ एउटा जात संग जोड्नु पनि अर्को कमजोर मनस्थितिको उपज हो, कुनै राम्रो कुरोलाई त जोड्नु ठिकै होला तर नराम्रो छ यो बाद भनेर भटट्याइ रहने अनि त्यो चिजलाई सबै जातले गर्छन पनि भन्ने तर नाम चाहि एउटा जात संग मात्र जोड्नु पागलपन/अशिक्षित पन नभएर सुशिक्षित, सौम्य र सभ्य पन हो त? I urge people to use a bit of "common-sense" please! Limbu: हामीले धेरै वर्ष आगाडी देखि देखिरहेका छौ .संकुचित मानसिकता नभएकाहरु ले देशको डाडु पुन्यु चलाएका / आज नेपालको इस्थिति अमेरिकाको जस्तो बिकास भएको भए कस्लेपो घृणा गर्थ्यो र बाहुन बाद को .येस्तो घिन लाग्दो बादको पछि लाग्दै एसको सम्रक्छ्यन गर्न खोज्नु भनेको नेपाल र नेपालीको जनताको घाटी निमोत्नु हो . Baral: ‎.....Limbu जी, भाषण गर्न र मान्छे भड़काउँन जति सजिलो छ, यसले यस्तो गर्यो, २०० बर्ष अघि अर्कोले उसो गर्यो भन्न झनै सजिलो छ तर त्यसो भनेर र झगडाको बिउ रोपेर शान्ति र बिकास फल्दैन. शान्ति र बिकासको लागि सबैको साथ् चाहिन्छ, १० प्रतिशतको वा १० प्रतिशतको वा ६० प्रतिशतको मात्र साथ् भएर पुग्दैन अनि मारेर गएका लाश लाइ भन्दा पनि अहिले बाँची रहेका सबैलाई आफ्नो चाहना अनुसार र गर्व साथ् बाच्न पाउन पर्छ. तपाइँ मेरो हजुरबा ले तपाइको हजुरबालाई केहि गल्ति गरेको थियो भनेर अहिले मलाइ सजाय दिन पर्छ भन्नु हुन्छ, के त्यसो गरेर स्वर्ग वा नर्क पुगेकालाई शान्ति मिल्छ कि तपाई मलाइ सुख सयल हुन्छ? अहिले बाँचेका सबैलाई राम्रो हुने कुरा गर्नुस, तपाईलाई सबै जात, लिंग र रंग ले साथ् दिन्छन! Limbu: सान्ती र बिकास गरछौ भन्ने हरुलाई हामीले साथ र समय नदेको होइन , २३८ वर्ष सम्म साथ दिदा खै त खालो सारेको ??? झगडा को बिउ र भड्काउने काम त जुन दिन नेपाल लाइ एकात्मक करन गरियो .त्यो दिन बाटनै भसकेको थियो .फरक एती हो अहिले झागीयेरा ,हुर्केर ठुलो भयो सबैले देखे .बाचेका हरु सबैको लागि समानताको कुरो उठाउदा किन कुकुरलाई घिउ नपचे झैँ हुँदै छ त ??? कुरो भनेको चारै तिर गर्नु पर्छ Baral जी Rai: फेरी, खराबलाई खराब भन्दा ज्ञानकै भाषण मान्नु पर्दछ तर त्यसको बिरुद्दमा लेख्नु चाँही के मान्ने हँ, भोज जी? तपाईकै उदाहरणमा; तपाईको बाजेले खराब गरेको हो र त्यसलाई खराब मानेर तपाईले चाँहि त्यस्तो खराब नगर्ने भन्ने सम्मको सिद्धान्त हो यो, त्यसो गर्न किन हिच्किचाहट? फेरी आखिर पिडीतहरूको आवाज (फाट्फुट बाहेक) मा त्यसको बदला तपाईसँग नै लिने वा तपाईको भौतिक उपस्थिती वा अस्तित्व नै नस्वीकार्ने भन्ने कुरो त मैले बुझेको छैन। समाज बिकासक्रममा तपाईको बाजेले गरेको खराबी चाँहि नगरूँ भन्ने तपाईको कू-तर्क अहिलेको चेतना बिकाससँग मेल खाँदै खाँदैन। यदि खान्छ भने पनि यसरी खान्छ भनेर सिकाउनोस् त! Ise: लु न त ...द कमान्डो मा झैँ ..बन्दुक उठाउनुस ...अनि ठोक्दिनुस नेपाल भरिका सबै बाहुन हरुलाई ...अनि जंग बहादुर झैँ साशन चलौनुस....एस्ता देश बिगार्ने बाहुन लाइ के अधिकार छ र नेपाल मा जिउदै बस्न को लागि .. जय लिम्बुवान ...जय किराँत ..जय के के हो !!! Rai होइन हाउ Ise जी, हत्तेरीका! कस्तो किसीमको 'समान सम्मान' मा त्यसरी बाहुनलाई हान्ने भनेर बुझ्नु भो? ती बाहुनबादीका शैक्षीक मन्त्रमा त्यसरी मार्ने जाल र षडयन्त्रहरू छन् भन्दैमा 'समान सम्मान' ब्यबहारमा खोज्नेहरूले पनि त्यसै गर्नु र? Baral: ‎........तपाईं हरुको कुनै पनि मन्त्रमा "सबैलाई" समान भन्ने छ भने त्यो भन्दा ठुलो बिबेक अन्य केहि हुनै सक्तैन तर पहिला अरु कसैले बढी लियो भनेर अहिले उसका सन्तान लाइ (समान ब्यबहार को सट्टा) कम दिन पर्छ भन्नु चाहि सभ्य सुनिदैन. नेपाल को झ्यालखाना मा बाहुन मात्र छैनन् होला र किराँती लगाएतका सबै जातका हुन सक्छन. अब तिनीहरुले गरेको गल्तिको कारण उनीहरुका नाति पनाति लाइ सजाय दिन पर्छ भन्ने हो भने त्यसलाई "पागलपन" कै दर्जा संगै राख्दा अन्यथा हुँदैन. पिडित कुनै एउटा जात छैन अहिले (सामान्य नेपाली ले खरको घरमा बस्दा लाहुरे, मनांगे हरु, जो धेरै तपाइले पिडित भन्ने बर्ग भित्र पर्छन, उनीहरु ठुला ठुला घरमा बस्छन र महंगा गाडी चढ़छन्, उनीहरु कसरि पिडित भए? ठमेल र बौधमा मा भोटे हरुका ठुला ठुला सम्पत्ति छन् भने ति भोटे कसरि पिडित भए?), कुनै व्यक्ति पिडित हुन सक्छ तर कुनै जातको सबै पिडित भन्नु सहि होइन. जातकै कारणले राइ पिडित होइन, पिडित हुन लाइ usale सधै halo joti raakhnu parthyo र jhupaDimaa basnu parthyo, बेलायत मा बसेर पिडित bhaindain. नेपाल को कानून ले सबैलाइ समान अधिकार दिएको बेला यसरि पिडित पिडित भनेर कुनै जात लाइ मुछ्नु तर्क सङ्गत हुँदैन. खाते केटाकेटी जुनै जातका भए पनि पिडित छन्, मुम्बई मा बेचिएकी जुनै जातकी चेली पनि पिडित छन्, तर लण्डन र अमेरिका मा ब्यबसाय गरेर करोडौं को आर्जन गर्ने नेवार, राइ, लिम्बु, गुरुङ, मगर, कामि, दमाइ लाइ जातकै आधारमा पिडित भनेर कुन बुध्धु ले पत्याउँछ? हो, कहिल्यै घर नछोडेको मुस्तांग को सधै भारी बोक्ने जुनै जातको पनि पिडित बर्ग भित्र पर्छ अनि उनीहरुको उद्धार को खाँचो छ, न कि ४ पुस्ता बेलायति सेनामा जागिर गरेर राम्रो संग नेपालि र aafno maatri bhaashaa पनि नबोल्ने बेलायत र अमेरिका को नागरिकता samet लिसकेको बाहुन नहुँदैमा त्यो मान्छे पिडित हुन्छ भनेर नारा दिनु लाइ "पागलपन" नै भन्न पर्छ कि जस्तो लाग्छ, कि तपाइँ हरुलाई कस्तो लाग्छ? Rai खै! कुरो कतै कतै मिलेको पनि छ तर Baral जी ले सबै कुरोहरू एकै ठाँउमा मिसाउनु भएर पो बोझ भएको हो कि जस्तो भो; ती सप्पै वा धेरै किसीमका नेपाली पिडीत र पिडाहरूको जग चाँहि 'बाहुनबादी' हरू हुन् भनेर बुझ्नोस् - धेरै कुरा बुझ्न पर्दैन र पागल पनि बन्नै पर्दैन!

sukla · Apr 23, 2011 12:47 PM · 5,507 views

3 Replies

वहाँ वहाँ क्या गफ गर्न जान्या हाम्रो लिम्बु जि ले, लिम्बु हरु साह्रै चलाख हुँदा रहेछन, नभये हेर्नुस् न त्यो सुगरत्न लाई कसरी फसाको, अझै ब्याज खोज्ने रे त्यो Airbus लाई पठाको बैना को. Boeing कम्पनी को दलालि गरेर नेपाली लाई जेल सदाउने  कस्तो जान्या  अनी अर्को लिम्बु काजी अख्तियार को प्रमुख भा बेला आन्तिम दिन मा निर्नये गरेर कती रोपनि सरकारी जग्गा ब्यक्ती को नाम मा दर्ता गराइ देको धन्य प्रधान न्यायाधिस राम प्रसाद श्रेष्ठ ले बाचाइ दिये बधाई छ शुक्ला ब्रो तपाईं एकदम अशल् ब्यक्ती हरु को पछाडि लागि रहनु भाछ म त तपाईंको भबिश्य एकदम उज्जल देख्छु 

timi_mero_sathi · Apr 23, 2011 2:26 PM

 murkha sanga mukh-mukhai lagera ni hunchha! tait!  bahunki chhori bhagayo hola shukla le, ani sasuro le laurole chaakma sumlai sumla uthne gari hirkayo hola, tyahi bhayera anti-bahun bhako yo!

Drkanchho · Apr 23, 2011 2:34 PM

नै त्यो लिम्बुको टुप्पी समात्ने चाँही को हो ?

MAGorkhali · Apr 24, 2011 1:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all