बिधुत् महसुल बुझाऊँदा मैले; हजारकै नोट लियो खुद्रा छैन भन्दै मलाई ऐउटा मैनबत्ति दियो साँच्चिकै खुद्रा नभऐरै हो त पैसा नदिएको कि मैनबत्ति बेचेकोमा उसलाई कमिसन थियो लोडसेडिङ् हँदा नेपालमा गर्भवति बढे अरे पढ्न नपाएर विध्यार्थी परिक्षामा लडे अरे जनसङ्ख्या नबढेर सिङ्गापुर लाई टेन्सन कसो होला त्यता पनि लोडसेडिङ् गरे । for more poems visit: http://rameshwarpoudel.blogspo...
ramubro · Apr 19, 2011 12:39 PM · 13,481 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion