भरत मोहन अधिकारि को पिपली लाइफ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हरेक नेपाली जनता लाई थाहा भाको कुरा हो भरत मोहन अधिकारि चोर् हो भनेर , बिनोद चौधरी को P.A हो , ९९% नेपाली लाई थाहा छ भरत मोहन अधिकारि CORRUPT मिनिस्टर हो भनेर ,अब अमेरिका मा तेस्ता ब्यापारी मन्त्री लाई देश्भक्त नेपाली हरुले बिरोध नगरेर स्वागत गर्छन् त्यो नी सिमित मान्छे हरुले भने त्यो कस्ता खाले सुलसुले ,मौका मा चौका हान्ने ,मन्त्री को कालो पैसा लाई अमेरिकामा ब्यापार मा लगाउने , छोरा छोरी को नाम donald र Britni राखने , हाम्रो देश नेपाल को नाम बेचेर अमेरिका मा ब्यापार गर्ने र बिभिन्न यस्तै कृयाकलाप मा लाग्ने नेपाली विद्वान भनाउदाहरु ले त्यो बाँदरमुखी, देश बेचुवा ,educated traitor ,आफ्नो कालो पैसाले अमेरिकामा पेट्रोल पम्प किन्ने र हरुवा मन्त्री जस्लाई नेपाली जनता ले चुनेको नै थियन तेस्ता को स्वागत गर्छन् भने गरोश् मेरो भन्नु केही छैन । पसुपति नाथ ले येस्ता लाई ,,, गरुन

The Real Patriot · Apr 17, 2011 1:35 PM · 14,966 views

3 Replies

Last edited: 17-Apr-11 05:45 PM

The Real Patriot · Apr 17, 2011 5:43 PM

काठमाडौं, वैशाख ६ (नागरिक) - सरकारले पूर्णकालीन ऊर्जामन्त्रीले पद वहाली नगर्दै विद्युत प्राधिकरणको सञ्चालक समिति विघटन गरेको छ। गत साता अमेरिका उड्नु अघि उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले प्राधिकरणको सञ्चालक समिति भंग गर्दै सञ्चालक समितिमा रहेका चार जनालाई हटाएर आफ्नो नाता पर्ने सुजित आचार्यलाई मात्र ल्याएका छन्।  ऊर्जामन्त्री घोषित गोकर्ण विष्ट उपचाररत छन्। अधिकारीको चाहनामा सञ्चालक समितिका सदस्य बनाइएका आचार्य हाइड्रोपावर उद्यमी हुन्।सञ्चालक समितिमा सरकारले नियुक्ति गरेका सदस्यहरु आनन्द बतास, मुकेशराज काफ्ले र लेखमानसिंह भण्डारीलाई हटाइएको छ। साढे दुई महिनादेखि प्राधिकरण सञ्चालक समितिको बैठक बस्न सकेको छैन।

The Real Patriot · Apr 18, 2011 11:49 PM

Sujit Acharya is one of the few hydro-power developers who has really done something in the field of hydro power.  He is a graduate from some good college from Boston. He is one of the promoters of Pilluwa-Khola 3.5 MW hydro power proeject, that is under operation since last 7-8 years. He is also affiliated with Clean Engergy Development Bank, which is one of the biggest promoters of Hydro Power Project in Nepal.  This is the second time Mr. Acharya has been appointed to NEA board.  If you read Nagarik, which is totally against this government, it would like the readers to believe that Mr. Acharya was just picked from the sky and put there.  Mr. Acharya has time and again voiced his opinion on different papers on how the government of Nepal should stop giving out hydro-power licenses just on the basis of first come first served. Mr. Acharya is no, he is NOT Mr. Adhikari's son in Law.

sugam1974 · Apr 19, 2011 5:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all