paataki [Apr 15,2011 15:06] कल, छल, वलले, आफ्नो काम पट्याउन पाए भयो... आफ्ना छोराछोरी, भान्जाभान्जी, नातागोता भन्दा अरुलाई मान्छे नै गन्दैनन्.... अरुको प्रगतीमा जल्छन्, मर्छन्, तड्पिन्छन् र प्रगति गर्नेहरुलाइ झट्टीले हान्न थाल्छन् .... पानीका धारा भत्काउने, पानीका पाइप काट्ने, विजुली चोर्ने, स्कुलका झ्याल ढोका फोर्ने, पुस्तकालयका किताव चोर्ने, पाना च्यात्ने, जताततै फोहोर फाल्ने, थुक्ने,.... आफ्नो काम पट्याउन पाए भयो.... सबै गल्ती सरकार र धोती को हो भन्यो,,अनी पन्सियो,,वाह! बुद्दी श्रीखण्ड र खुर्पाको वीँड एउटै ठान्ने जठा हो,,भयो धेरै नखोक,,सुतेको जस्तो गर, सुने जस्तो गर, कसैले केही नाप्नेवाला छैन। आफ्नो बानी को छोड्छ? लुटी ल्याउ, भुटी खाउ--थाङ्नेहरु मासाला।
pichas · Apr 15, 2011 5:35 PM · 2,653 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion