म लाचार परेको रात !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जोड जोड ले एउटी केटि चिचाउदै थीइन ! के भो भनेर म हत्तर न पत्तर बिएर छोडी बाहिर आए ! एउटी २१ - २२ बर्ष कि युवती, एउटा केटो संग बाज्दै रहेछी ! त्यहाँ सानो भिड जम्मा भो ! सबै जना त्यहाँकै  स्टाफ रहेछन अनि त्यो केटो चै उनकी "बोइ फ्रेन" रहेछन् ! सब रमिता हेरेर बसिराका  थिए ! भना-भनमा केटो ले उसको गालामा नराम्रोसंग एक झापड चड़काइ हाले ! म  त झन्नक भए  ! "ए दाइ तेसरी हात नहाल्नुस न !"  मेरो मूख बाट स्वातै निस्कियो !  तेतीकैमा सिमरनले मेरो हात तानी "ह्या तपाई भित्र औउनुस" भन्दै भित्र लाने कोशिश गरि ! "छोडनुस न छोडनुस ! तिनीहरु येस्तई हो ! तिनीहरु को मामलामा टाउको नदुखाउनु होस् ! बेकारमा तपाईलाइ नै नराम्रो पर्न सक्छ ! यी केटाहरु गुण्डा हुन् ! हिड्नुस भित्र" भनिन ! हुन पनि त्यहा भएका केटाहरु सबै मुक दर्शक भैराका थिएन !  केटि जोड जोड ले रुँदै चिच्याउन्दै थिईन  ! "रांडीको छोरो, अब मेरो पुती पुरानो भयो हैन तलाई ! नया नया रन्डीहरु छ नि अब तेरो लागि ! पहिला त खुब माया जताउथिस !" "रांडी त अझै कराउन्छस्" भन्दै केटो पनि कराउंदै थियो ! सिमरनले हात तान्दै मलाइ भित्र लग्यो ! मन सारहै नमिठो लागि राको थियो ! त्यो अवला नारिमाथि एउटा पुरुषले हात हाल्दा मैले केहि गर्न नसकेको मा मनमा हिनता बोध भैराको थियो ! सिमरनसंग भित्र गए ! लाउड स्पिकरमा "सुनको बाला ......माछि जालैमा" गीत घुइन्की राको थियो ! सिमरन : डान्स बारमा धाउँदा धाउँदा उनिसंग मेरो राम्रो मित्रता गाँसी सकेको थियो !

Nas · Apr 14, 2011 5:08 PM · 32,150 views

5 Replies

सिमरन को फोटोहरु को अपेक्षा गर्दै |    उही   Houston_kancho

houston_kancho · Apr 14, 2011 5:26 PM

Us this real Nas writing this?? I hate when the "pu.." thing is directly used in stories?

Grenade · Apr 14, 2011 6:56 PM

NAS is a unique personality, I love his thread that keeps us alive. ...... when I read his thread I enjoy and  .... its good for health. Thanks NAS bro! Source: Sjha phoo Album. Last edited: 15-Apr-11 10:33 AM Last edited: 15-Apr-11 10:34 AM

Khumbule · Apr 15, 2011 10:20 AM

 Did you not call the cops?

riten · Apr 15, 2011 10:35 AM

who is this pretty lady in red?? the one that got bitchslap or lovely simran??  LOL @ riten! WHO ARE U?  Last edited: 15-Apr-11 11:14 AM

pirka · Apr 15, 2011 11:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all