भरत मोहन अधिकारि अमेरिका आउँदै छ , अब हेर्नु पर्ला को को छन अमेरिकामा अबसरबादी र राष्ट्रद्रोही हरु भरत मोहन अधिकारि सँग मिलेर काला बजारी ,तस्करी ,Black Money White,राजस्व छल्ने मान्छे हरु को को छन प्रस्ट् नै हुन्छ साथी हरु कृपया गरेर फोटो पोस्ट गर्नु होला हामी नी हेरुम नत तिनी हरुका स्वार्थी मुख अनी राष्ट्रद्रोही नेता सँग डान्स गरेका फोटो हरु ,,,,,,
The Real Patriot · Apr 10, 2011 3:25 PM · 9,534 views
मित्र, यहाँ डी.शी. र टेक्सासमा थुप्रै माओबादी समर्थक साथीहरु छन् त्येसैले पक्कै कुनै भौतिक कारबाही जस्तै काम हुन्छ होला !!!
tmobile · Apr 10, 2011 4:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion