नयाँ नेपाल को नयाँ शिक्षा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Future मा नयाँ नेपाल को कक्षा ५ मा ईतिहास को पेज नम्बर १४ मा हुने पढाई को नमुना :-     १ माओवादी ले के का लागी लडाईं गरेको रहेछ त? - कुर्सी का लागी २ माओवादी भनेको को ? - त्यही लडाकु जस्को समायोजन को कुरा गरेर नेपाल को ढुकुटी  ल्वाम पार्यो ३ माओवादी को नजर मा जनता भनेको के? - जो माओवादी पार्टी मा लागेको छ त्यही नै नेपाली जनता ४ माओवादी लडाईं मा को मरेका रहेछन ? - माओवादी नेता + तिनी हरु का छोरा छोरी बाहेक अरु अन्पड ,गवार र लुटेरा हरु ५ माओवादी नेता हरु ले लडाईं बाट के पाये त ? - पजेरो ,सुरासुन्दरी ,कहिले नाम नसुनेका बदनाम हरु लाई नाम , पैसा अनी अपार सम्पत्ति ६ अब भन्नुस् माओवादी भनेका को त? - लुटेरा , हत्यारा , चोर ,फटाहा ,,,,,, देश्द्रोही

The Real Patriot · Apr 8, 2011 10:50 PM · 9,099 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all