हत्या गरिएका रोशनलाई नेपाली राजदूतावासबाट पनि बेवास्ता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुदिप पन्तबाट क्यालिफोर्निया, अप्रिल ७ | अपराधीहरुको गोलीबाट हत्या गरिएका लसएन्जलसको बेलफ्लोवेर सिटी स्थित सेवेन एलेवेन स्टोरमा काम गर्ने रोशन भण्डारीको हत्याको दूइ दिनसम्म पनि अमेरिकामा रहेको नेपाली राजदूतावासले घटनासम्बन्धमा चासोसम्म नलिएकोमा यहाँस्थित नेपालीहरुले दु:ख प्रकट गरेका छन । नेपालको झापा महारानी ७ डोरामारी स्थाई घर भएका २३ वर्षीय ढुंगानाको हत्या सम्बन्धमा सामान्य बिज्ञप्तीसम्म ननिकाल्नु र शोकमा डुबेका यहाँस्थित उनका आफन्तलाई अहिलेसम्म दूतावासको तर्फबाट सम्पर्क समेत नगरिएको आफन्तहरुले बताए | More details on www globenepal dot com

neerman · Apr 7, 2011 11:30 AM · 30,934 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

Embassy is a home outside home.  When thief Bharat Mohan Adhikari comes, make sure to post the details who is giving shelter to thief.  We need to know who the a$$kissers are.

nagarikreport · Apr 10, 2011 11:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all