http://www.mysansar.com/archiv... भ्याटमार्फत झुठो र नक्कली कारोवार गर्ने ३१ ठूला करदाताबाट २ अर्ब ४६ करोड रुपैयाँ thuggy garne ko List lekhna thaalyau bhane yo naam haru auncha 1. Chaudhary 2. Agrawal 3. Golyan (Shanker group) 4. Adhikari 5. Khetan 6. Golchha 7. Adukia (Krishi Premura) 8. Dugar / Dugad 9. Kedia 10. Koirala / Rubel Chaudary 11. and more Last edited: 04-Apr-11 07:05 PM Last edited: 04-Apr-11 07:28 PM Last edited: 05-Apr-11 09:40 PM
shareds · Apr 4, 2011 6:48 PM · 43,728 views
Boycott Chaudhary Group http://www.facebook.com/pages/...
shareds · Apr 6, 2011 9:55 PM
Before democracy, there were hardly any billionares, Now there are uncountable, why, they arent doing bussiness with products, they are doing political bussiness. They knew these politicians well, will find out any loop holes when new regulations are formed. In south korea law, there is capital punishment even for president if found in corruption, bribery.
AmeeenRandhichora · Apr 7, 2011 12:35 AM
http://www.facebook.com/pages/... Yo link ko profile pic ma CG lai ( kind of cross or SAY NO) gareko logo pic rakhnu paryo. my 2 cent tip. ( A request to this profile maker) thx
atomic · Apr 7, 2011 2:29 AM
han han han ..................dhoti lai han
dhhirajojha · Apr 7, 2011 6:02 AM
हान हान हान............ यी राधिका बाण........ धोतिलाइ हान !
Nas · Apr 7, 2011 9:38 AM
Contact us Corruption and Economic Crime Branch Division for Treaty Affairs United Nations Office on Drugs and Crime Wagramer Strasse 5, A-1400 Vienna Austria Phone:+43(1) 26060-4384 Fax: +43(1) 26060-5841 E-mail: uncac.cop@unodc.org http://www.unodc.org/unodc/en/... साथी हरु तल को ठेगाना मा एउटा इमेल पथुना पर्यो भरतमोहन को विसा रद्द गर्न को लागि अनुरोध गर्दै..कृपया बिन्ति छ सबै जना ले एउटा इमेल पठाऊ यो नेपाली जनता को आवाज हो भनेर राजदुत ले सुन्न सक्छन Consular Section Embassy of the United States of America Maharajgunj, Kathmandu, Nepal Tel.: 977-1-400-7200 Fax: 977-1-400-7281 Email: consktm@state.gov
shareds · Apr 7, 2011 8:07 PM
तपाई हामी मध्ये कोही विदेशी मिडियासँग राम्रो सम्पर्कमा हुनुहुन्छ र त्यस्ता मिडियाहरुमा यस खबरलाई सम्प्रेषण गरिदिन सक्नुहुन्छ भने अत्यन्त राम्रो हुने थियो । यो काम गरौं त्यसले नेपालको इतिहासमा नै सबैभन्दा बढि ठुलो राजश्व घोटाला काण्डलाई अन्तराष्टिय स्तरमा पुराउने थियो । त्यसबाट नेपालको धनलाई विदेशमा पुराउनेहरु विदेशमा नांगिने थिए भने नेपालको राजनैतिक नेतृत्वलाई तीनीहरुलाई कारवाही गर्न चर्को दवाव पर्ने थियो । जसको कारण नेपालमा शुसासन, भ्रष्टाचार मुक्त समाज आदीको नारा दिने दाता राष्टहरुलाई पनि नैतिक दवाव पर्ने थियो । उनीहरुले पनि केहि बोल्न वाध्य हुने थिए । दाता राष्टका दुतावाससँग सम्पर्क भएका मानिसहरुले यसबारेमा lobbying गर्न परयो । माइसन्सारका संचालक साथीहरुले ठुलो जोखिमका साथ सम्प्रेषण गरेको समाचारमा कमेन्ट मात्रै नगरौं । आफ्नो कतव्र्य पनि निर्वाह गरौं । यस्ता समाचारहरुलाई आफ्नो फेसवुक, टुइटरमा राखेर धेरै भन्दा धेरै पाठकको मा पुराऔं । यो पनि भ्रष्टचारीहरु विरुध्दको नयाँ आन्दोलन हो त्यसमा सहभागी हौं। सुचना हाम्रो अधिकार हो । सचेत नागरिकको रुपमा आफ्नो कतव्र्य निर्वाह गरौं ।
shareds · Apr 7, 2011 8:08 PM
साले भ्याटमारा चौधरीको २ पाकेट वाइ वाइ नेपालबाट आउँदा ल्याएको थिएँ । अहिले र्‍याकमा छ । मूल्य रु १५ X २ ‍= रु ३० । रु ३० बाट सरकारले पाउनपर्ने १३% भ्याट त्यही भ्याटमाराले खाए । आखिर खानु त मेरो पैसा खायो नि चुतियाले ! तपाईँले पनि किन्नु भएको होला नि वाइ वाइ ? परन्तु के तपाईँलाई थाहा छ तपाईँले हरेक पटक वाइ वाइ खरिद गर्दा तपाईँलाई चौधरीले ठगीरहेको छ भनेर ? अब सोँच्नुहोस् आजबाट वाइ वाइ किन्ने कि नकिन्ने ?
shareds · Apr 8, 2011 10:32 PM
Fuc** k that Chaudhary's wai wai. I aint gonna eat that *shit. If i really crave for it I will buy Thai waiwai from Chinese Mart. Anyways we need more ppl in facebook page to raise the voice SAY NO TO CHAUDHARY to all Nepalese People all around the world including Nepal too.
atomic · Apr 9, 2011 1:03 AM
भुमि मिच्ने बिहारी मधिसे, राजस्वो मार्ने मारवाडी, जनताको हक मिच्ने दलहरु, कानुन मिच्ने नेता, थप्पड मार्ने सभासद्, दलाली गर्ने मन्त्रि, गला दवाउने कार्यकर्ता, मिडिया कुरा दवाउने akhtiyaar कुरा milaaune प्रहरी आँखा कान मुख थुनेर बस्ने सेना मात्र सलामी ठोकेर बस्ने न्यायलय फैसला नगर्ने पेसी थप्दै बस्ने, कर्मचारी काम नगर्ने सरकार बनाउने गिराउने भारत् जनता भोट दिनको लागि मात्र, आप्रबाशीको लागि maukaa र chaukaa nepali को लागि paasport र bhisaa
shareds · Apr 16, 2011 10:18 PM
देश र जनताको लागि भनेर राजनीति गर्ने हरु व्यापारीको रखैल र रन्डी भय पछी यस्ता छुल्याहा र नाठो ब्यापारी हरुले देश र जनतालाई बलात्कार नगर्ला भन्न पो कसरि सकिन्छ र? तेसोत हामि नेपालि ब्यापारी बात कम र राजनीतिका दाउपेच र नेतागिरी गर्ने हरु बाटै बढी ठगियका छौ अब व्यापारीले ठग्यो या अनैतिक काम गर्यो भन्नापो कहा जानेर! जुनसुकै पार्टीका होस् नेताहरु यी ब्यापारी हरुको कोहि पहरेदार हुन्छन कोहि उसको बैठक मा मनोरंजन दिन मुजरा नाच्छन कोहि यिनीहरुको ओच्छ्यान तताउन र टन लाइ संतुस्थी दिन उद्धत हुन्छन! अब अरुलाई केहि भन्नु भन्दा आफ्नै भाग्य अनि देशको भाग्य कोश्यो बस्यो! कि त जनताहरु द्वारा नै जनयुद्द गर्नु पर्यो! नत्र आफै गगने गनगन गर्यो बस्यो! यी रन्डी नेताहरु र रंदो ब्यापारी हरु मरेको सुनेमा श्रद्दान्जली होइनकी आहा हाइ सन्चो भनेर खुसि पो मान्नु पर्ने अबस्था छ त है! देशको क्यान्सर हरु, अप्रेसनको अभाबमा फैलादो छ! आजै देखि यिनीहरुको उत्पादन बहिस्कार गरौ, यो भन्दा ठुलो सजाय अरु हुने छैन, किनकि यो कुकुरहरुलाई कुनै सजाय हुने वाला छैन. यो कुरा थाहा नभएका हरुलाई पनि पास गरौँ.
shareds · Apr 16, 2011 10:21 PM
Rs 2.27 Billion Nepal VAT Scam, Biggest firms involved Around 385 firms have been found to be engaged in producing counterfeit VAT bills in order to evade taxes. In a letter forwarded at the Public Accounts Committee of the Parliament the Ministry of Finance-Revenue Department has stated that as the investigation is ongoing, the names of those firms cannot be made public. However, MySansar and Rajdhani daily have published the names of the VAT defaulters. How can the Nepal Government make progress when the nation's leading business houses don't pay their taxes? Group Owner Company Presented Fake VAT Bill (NPR)- Investigation to date Shankar Shankar Lal Golyan Pawan Kumar Golyan (Chairman NMB Bank) Jagadamba Steels 80 Crores Chaudhary Binod Kumar Chaudhary Arun Chaudhary Basanta Chaudhary Nirvan Chaudhary CG Impex, CG Electronics, CG Foods, Arun Intercontinental, 45 Crores Golcha Diwakar Golcha Shekhar Golcha Him Electronics, Neoteric, 6 Crores (Investigation to date) Vishal J.P. Agrawal (Chairman NIC Bank) T.R Agrawal Nirmal Agrawal (Board Member NIC Bank) Trilok Chandra Agrawal (Chairman Bank of Asia) Anuj Agrawal (Board Member Bank of Asia) United Distributors, investments in financial institutions, Insurance Companies, Trading Houses 10 crores Bhatbhateni Min Bahadur Gurung Bhatbhateni Super Market (Maharajgunj and Bhatbhateni) 8 Crore Barun Rabin Jain Tajpuriya (Indian national) Barun Beverage KFC and Pizza Hut 15 Crore Chameliya Hydropower Chinese Contractor 60 Crore SARDA Shivratan Sarda Sandip Sarda Pradip Sarda 70 Crore
shareds · Apr 16, 2011 10:28 PM
एक अर्ब ठगीमा शंकर गु्रप काठमाडौं। नक्कली भ्याट बिल छापेर राजस्व छली गर्नेलाई नक्कली नोटको कारोबारी सरह कारवाही गर्न दबाब बढिरहेका बेला केही राजस्वमारा व्यापारीहरु भने खुल्लेआम हिंडिरहेका छन्। नक्कली भ्याट बिल र राजस्व छली प्रकरणमा एक नम्बरमा रहेको शंकर गु्रपले नक्कली भ्याट बिल प्रयोग गरी ८३ करोड ७४ लाख रुपैयाँ राजस्व मारेको प्रमाण लेखासमितिमा पुगेको समाचार प्रकाशमा आएको छ। शंकर गु्रपका बिभिन्न ३७ कम्पनीमार्फत् कारोबार भइरहेको र करीव एक अर्ब राजस्व छली गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। निर्माण सामग्री, सेन्थेटिक, टेक्सटाइल्स, खाद्यान्न, अटोमोबाइल्स सर्भिस एण्ड टे्रड लगायतका सात प्रकारका कारोबार गरिरहेको शंकर गुप्रले नक्कली भ्याट बिल छापेर राजस्व छली गरेको विवरण अर्थबाट लेखामा पुगेको हो। करीव ६ मिलियन अमेरिकी डलर अर्थात् २७०० करोड रुपैयाँ कारोबार गर्ने र १० हजार मानिसलाई रोजगारी दिने यो समूहले राजस्व छल्नका लागि नक्कली भ्याट बिलको सहारा लिएको हो। जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक, जगदम्बा स्पिनिङ, अम्बे सिमेन्ट लगायतका कम्पनी यही समूहबाट संचालित छन्।
timi_mero_sathi · Apr 17, 2011 8:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion