http://www.mysansar.com/archiv... In that posting, we can see how Chaudhary group has been commenting on the blog to save face Here are some of their comments उमेश जी …. बिनोद चौधरी को बिरोधि संग कति पैसा पाउनु भयो ? तपाई ले एक बोतल मा के के गर्नु हुन्थ्यो त्यो सबै लै थाहा छ ? [स्पष्टीकरणः म जस्तो मदिरा नै नपिउनेलाई यस्तो आरोप कसले लगायो भनी आइपी खोजी हेर्दा यो कमेन्ट आएको आइपी 202.166.199.163 चौधरी ग्रुपको पो रहेछ। हेर्नुस् आइपी विवरण- 202.166.199.163 - Geo Information IP Address 202.166.199.163 Host ns2.chaudharygroup.com Location NP NP, Nepal City Kathmandu, 00 - Organization Fiber POOL ISP Worldlink Communications AS Number AS17501 WorldLink Communications Pvt Ltd ] चौधरी ग्रुपको सोही आइपीबाट फरक फरक नाममा कमेन्ट आएका छन्। हेर्नुस् कमेन्टहरु चौधरी ग्रुपबाट प्राप्त कमेन्टहरु यो ब्लग प्रकाशित भएपछि चौधरी ग्रुपको निम्न आइपीबाट कमेन्टहरुको बाढी नै आएको छ- Geo Information IP Address 202.166.199.163 Host ns2.chaudharygroup.com Location NP NP, Nepal City Kathmandu, 00 - Organization Fiber POOL ISP Worldlink Communications AS Number AS17501 WorldLink Communications Pvt Ltd हेर्नुस् चौधरी ग्रुपबाट आएका कमेन्टहरु जस्ताको तस्तै- abhisek abhi1970@yahoo.com 202.166.199.163 2011/04/04 at 3:48 PM उमेश जी …. बिनोद चौधरी को बिरोधि संग कति पैसा पाउनु भयो ? तपाई ले एक बोतल मा के के गर्नु हुन्थ्यो त्यो सबै लै थाहा छ ? arjun arjunbarma1@yahoo.com 202.166.199.163 2011/04/04 at 2:51 PM तपाई संग यदि चौधरी ग्रुप को डुप्लिकेट बिल को कपी छ भने त्यश लै किन छाप्नु हुन्न ? छापेर सबुत दिनुष होइन भने तपाई एडिटर को कुरा पत्याऊन गार्हो छ. Last edited: 05-Apr-11 05:49 PM
shareds · Apr 4, 2011 5:50 PM · 11,741 views
Raju rksh123@hotmail.com 202.166.199.163 2011/04/04 at 2:38 PM यस्तो किशिम को समाचार लगातार आएको देक्दा यो वेब साएत चौधरी ग्रौप को बिरोधि हरु ले संचालन गरेको देखिन्छ. कान्तिपुर मा कसैले आफ्नो विचार पनि राख्न नपाउने ? यस्तो पनि हुन्छा कहिँ ? तपाई एडिटर ले आज सम्म कति कर तिर्नु भएको छ ? तपाई पक्कै पनि कतै बाट संचालित हुनु हुन्छ ? Last edited: 05-Apr-11 10:27 PM
shareds · Apr 5, 2011 5:50 PM
Umesh umesh@facebookmail.com 202.166.199.163 2011/04/04 at 4:02 PM A baaa, ke chodhary group; chodhary group maatra naam liyera hero banaako ho, VAT chali garne bhanne khabar maa ta chodhary group baaheko aru ko naam nai nabhaa jasto……..mysansar.com jasto मेडिया watchdog ले कुनै व्यक्ति/ओर्गनिज़शन बिशेस लै भन्दा गेनेरिक बन्न सिक्न पर्ने हो Last edited: 06-Apr-11 05:26 PM
shareds · Apr 5, 2011 10:28 PM
पुष्प जि माड्बादि हरु जाल झेल मा खप्पिस हुन्छन |
prabhat41 · Apr 6, 2011 1:55 AM
shyam shyam@okmail.com 202.166.199.163 2011/04/04 at 4:03 PM उमेश जी …. बिनोद चौधरी को बिरोधि संग कति पैसा पाउनु भयो ? तपाई ले एक बोतल मा के के गर्नु हुन्थ्यो त्यो सबै लै थाहा छ ? Last edited: 07-Apr-11 07:51 PM
shareds · Apr 6, 2011 5:27 PM
abhisek abhi1970@yahoo.com 202.166.199.163 2011/04/04 at 4:24 PM उमेश जी तपाई को मन मा निस्पक्षता छ भने आज कान्तिपुर मा प्रकाशित बिनोद चौधरी को लेख किन तपाई को वेब साएट मा रक्नु हुन्न | के लेख्ने अधिकार नेपाल को सम्भिधन ले तपाई लै मात्र दिएको छ र ? तपाई लै कुनै गलत आरोप ले पोले जस्तै अरु लै पनि त पोल्छ नि . shyam shyam@okmail.com 202.166.199.163 2011/04/04 at 4:27 PM उमेश जी …. बिनोद चौधरी को बिरोधि संग कति पैसा पाउनु भयो ? तपाई ले एक बोतल मा के के गर्नु हुन्थ्यो त्यो सबै लै थाहा छ sanat sanat1900@yahoo.com 202.166.199.163 2011/04/04 at 4:37 PM उमेश जी … तपाई लै पनि सबै भन्दा बढी कर छल्ने जगदम्बा ग्रुप हो त्यो थाहा छ… तर त्याश को बारे मा केहि बोल्नु हुन्न . किन होला ? कति बिज्ञापन दियो जगदम्बा le
shareds · Apr 7, 2011 7:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion