नेपाल मा इन्डियाले राजा हटायो सन्का मात्रा लागेको थियो कि अब नेपाल खान लाग्यो | बिजएे गछेदार ,ठाकुर इन्दिया गएर आए ,अब उनिहरु नेपाल मा लेखेको संबिधान न् मान्ने रे | यो कुरा को पुस्टि पनि भयो |
Lahari · Mar 28, 2011 6:08 AM · 11,263 views
gachhdar - thakur -yadav --- iniharu 2nd line of attack kaa senapati hun koirala - nepal - dahal - khanal - bhattarai - oli - poudel - ahikari --- iniharu 1st line of attack kaa senapati thiye hamile 1st line of attack kaa senapati laai uhilei chineko ho, yiniharu beimaan ho bhanera bhaneko pani ho, tara ke garnu? nepali le tinlaai chinna sakenan, tinko miiitho boli ra thulaa thulaa aaswasan maa sarlakka pagliye. ahile 2nd line of attack kaa senapati dekhepachhi mon chiso banayera ke faida ? bahira namileko naatak garne, bhitra bhitra ghaati jodne khel maa iniharu sabai champion chhan. gumyo mauka gumyo -- aba -- "jo hoga achchhaa hi hogaa" bhanera chitta bujhaune -
sukla · Mar 28, 2011 10:38 AM
ठीक भन्नु भो सुक्ला जि ,धन्यबाद | आज फेरी तराइ को बिभिन्न ठाउमा बम पड्कायेछन् |
Lahari · Mar 28, 2011 11:08 AM
आहारिसको असर हतारहतार दिल्ली पुगे पनि मधेसवादी दलका नेताहरुले देवी वा देउताको दर्शन भने पाएनन्। तिनले आफ्ना बिन्ती भैरव र हनुमानसामु बेलिविस्तार लगाएर आए। बरु राष्ट्रिय राजनीतिमा नगन्य प्रभाव भएको जनशक्ति पार्टीका सर्वेसर्वा सूर्यबहादुर थापाले राम्रै स्वागत-सत्कार पाएका थिए। तर, तीर्थस्थलमा जति नै दुत्कार पाए पनि घर फर्केर देवीदेउतामात्र नभएर पुरोहित-पण्डाहरुको समेत गुणगाणमा मधेसी भक्तजनहरु लागेका छन्। जनभक्तिको साटो स्वामीभक्त बन्ने तिनको चेष्टाले मधेसी पहिचानलाई भने झनै तिरस्कार गर्न बाहुनवादीहरुलाई हौस्याएको छ। एउटा छात्रवृत्ति, आफन्तका लागि ग्रिनकार्ड वा नोकरी र ठेक्कापट्टाका लागि मुलुकको बृहत्तर हित बन्धकमा राख्ने वा बिक्री गर्ने हदसम्म उत्रिनेहरु मधेसी समुदायलाई देशभक्तिको पाठ पढाउने भइटोपलेका छन्। तिनलाई त्यो हिम्मत दिल्ली तीर्थाटनबाट फर्केका मधेसवादी नेताहरुले उपहारमा दिएका हुन्। From CK Lal's article ..... He says --- बाहुनवादीहरु == एउटा छात्रवृत्ति, आफन्तका लागि ग्रिनकार्ड वा नोकरी र ठेक्कापट्टाका लागि मुलुकको बृहत्तर हित बन्धकमा राख्ने वा बिक्री गर्ने हदसम्म उत्रिनेहरु
sukla · Mar 28, 2011 11:48 AM
The King needs to come back before its too late. India is inches away from declaring Nepal a failed state and making us another Sikim.
terobaaje · Mar 28, 2011 2:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion