होइन हो साझाबासी हो !!! यो US मा भाका नेपालीहरु सबैजना GAS, STORE, DD and Resturent मा मात्र काम गर्ने छन् भन्या ???
MA Ramro · Mar 25, 2011 3:42 PM · 19,274 views
Absolutely not! I have my frens working in hospitals, big computer companies and so on..
Grenade · Mar 25, 2011 4:00 PM
adhikari_bandhu · Mar 25, 2011 7:18 PM
साथी हजुर भर्खरै मात्र भित्रिनु भएको कुरा सबै पाठक बर्गले बुझी सके तर नबुझेको कुरा चाँही कुन भिसा मा छिर्नु भयो । अर्ध सरकारी र सरकारी सेवामा हुनु हुन्थ्यो भने कामलाई भाग्यले पाएको अनी जनतलाई कसी लगाएर खाएको घुस चाँही कर्मले पाएको भन्ने हरुले एस्ता प्रश्न सोद्छन । पञ्चायत कालिन र हालको प्रजातान्त्रिक शासन काल मा देखिएको परिवर्तन मा सरकारी छेत्रले मात्रै रोजगारी को सम्स्या हल गर्दैन र प्राइभेट क्षेत्र नै अगुवा हुनु पर्छ । अनी हामी हरु पनि यो छेत्रमा काम गर्न थाली सकेका छौ तर तपाईं भने त्यो कुरा लाई मध्यनजर गरेर नोकरसाही मानसिकता ओकल्नु भयो । काम ले ठुलो र सानो अनी अफिसमा काम गर्ने ठुलो जातले ठुलो पढाईले ठुलो धनले ठुलो शरीरको आकारले ठुलो हुँ अनी अरुलाई खसालेर बोले पछी स्वत: ठुलो मान्छे हुने मनसिकता बोकेर आउनु भएको र हाम्रा नेपाली दाजुभाइ दिदी बैनीहरु ले गरेको काम सानो भयो । तपाईं जस्तो म फलानो कार्यालयको हाकिम भनेर कुर्लेर देखाउनु पर्ने केही छैन अनी तपाईं आउनु भएको खबर कहाँ दिनु भयो र हामी भेटी म यो यो कार्यालयमा काम गर्छु भनी आफिस पनि देखाइ दिन्थ्यौ। के नेपाल मा चाँही ग्यास , होटेल , रेस्तुरान्त आदी मा चाँही रोबोट मात्रै छ कि मनिष नै काम गर्छन् अनी तिनी हुरु चाँही मनु मरु ।।।। को कुरा झै गर्नु भयो नि ? तपाईंको उमेर के छ ? कालेज जाने छोरा छोरी भए का भए र एता छिरेका र कालेजमा फिस आफ्नै गोजी बाट भर्नु पर्ने भए थाहा हुन्थ्यो तपाईंका छोरा छोरी ले के गर्थे अनी यो प्रश्न नै उठ्दैन थियो , दु:ख तेसैमा छ , खुकुरिको चोट अचानो ले मात्रै बुझछ । कती घुस खानु भयो कुन कार्यालयमा काम गर्नु हुन्थ्यो ? भिसा तेत्तिकै दिएन होला? तपाईंको भाषामा तेसैको गन्ध छ र फैलाउनु भयो । कहिले जाने होला यो बडप्पन देखाउन चलन ???????????? खोक्नु खोख्यौ , थुतुनो र मुतुनो चलाऊदा पल पल बिचार गरेर चलाऊनु भन्ने उखान छ , आयन्दा देखी आफ्नो बडप्पन आँफै मा राख्नु होस । Last edited: 26-Mar-11 08:09 AM
syanjaali · Mar 25, 2011 9:14 PM
Well said Syanjaali, we look down on others and make feel good to ourself which is nothihg but a mirage.
बैरागिकाइलो · Mar 26, 2011 9:42 AM
Good Reply Sanjyali bro......Jasto manchay cha, Testai jawab payo
Poon-Hill · Mar 26, 2011 2:10 PM
he sounds like dvians to me. good reply syanjali.
silience43 · Mar 26, 2011 2:43 PM
DD vaneko k ho ni? ani aafo chahi kun resturent ma kaam garni ho?
furke · Mar 26, 2011 3:57 PM
ए फुर्के तिमी र म एउटै मा काम गर्छौ नि , म चाँही किचेनमा तिमी चाँही त्यो Delivery मा । त्यो स्याङ्जाली नाम्ले न चिनेको हो. Last edited: 26-Mar-11 04:09 PM
syanjaali · Mar 26, 2011 4:09 PM
ए फुर्के तिमी र म एउटै मा काम गर्छौ नि , म चाँही किचेनमा तिमी चाँही त्यो Delivery मा । स्याङ्जाली नाम्ले न चिनेको हो .हर्के दाई भनेको मै हुँ ।
syanjaali · Mar 26, 2011 4:12 PM
u funny syanjaali still DD vaneko bujhiyena, k vanna khojeko ho mitra 'MA ramro' le?
furke · Mar 26, 2011 4:15 PM
I just got time to update this. He is Bossboy in the same reataurant I work, he made millions through corruption, could not enjoy it and afraid of going jail he fleed . A man we cried for money hid whole life and could not spend it and wanted more. I thought he needs to know the real value of hard work so I asked my owner and hired him as a boosboy. Furke I gues DD mean DV winner. Thank for addressing me as a funny guy , I love lealthy sarcasm, I miss read you, you were asking to MA Ramro. He is bossboy now, could not qualify for gas because of communication. Hope he will learn the sweetness of hard work. Last edited: 26-Mar-11 04:42 PM
syanjaali · Mar 26, 2011 4:40 PM
@Synjaali, nice reply. @ Furke, I believe DD is delivery driver.
default061 · Mar 26, 2011 5:41 PM
I guess DD is dekchi driver,, if yu know what it means.
cajunboy · Mar 26, 2011 5:45 PM
@ syanjaali Bro I never said any of the work was good or bad or small or big. It was you who started it . I was just asking and furthermore why are you inserting all those political question and corruption. I think in your mind it is set those things. My question was stright forward.
MA Ramro · Mar 27, 2011 12:04 AM
यो US मा भाका नेपालीहरु सबैजना GAS, STORE, DD and Resturent मा मात्र काम गर्ने छन् भन्या ??? जसरी प्रश्न सोध्नु भयो त्यसरी जाबाफ दिएको को हो ? What DD stands for ? लौ भन्नुस् के जागिर खानु हुन्थ्यो ? जागिरमा छिर्दा के थियो अनी अहिले के छ , सगै काम गर्नेले नयाँ बानेस्वोरमा अझै डेरै मा बसेका होलान तपाईंको तेत्रो धौले महल कसरी खदा भयो ? सुद्द जागिरले धौले घर त ठडिन्न ? नत अमेरिका छिर्ने जोगिएको हुन्छ ? घुस नखाएको भए , बच्चा हरु एता पढी रहेका तर छत्रबिर्ती नपाएका भए तपाले थाहा पाउनु हुन्थ्यो कसरी स्कुल कालेज को फिस तिर्थे भनेर । अनी तपाईं कहिले देखी यो साझामा छिर्नु भएको ? पहिलो खेल नै कता छन नेपाली भनी सोध्नु भयो ? किनकी तपाईंमा अहम छ अनी त्यो अहम शब्दमा छरल्ङग एैना झै भएको छ शायद तपाईं पनि औसत नेपाली झै काम भनेको कुर्सी मा बसी गर्ने काम लाई मात्रै थान्नु भयो अनी त्यो ज्वाँई तपाईंको तोपी चाँही मेरो उखान झै अमेरिका छिरे पछी नेपाली को काम गराइ देखेर साझामा सोधी हाल्नु भयो , आफ्नो चरित्र र मानसिकता देखाऊनु भयो अनी हाम्रो चित्त नबुझेको हुनाले मैले पनि तेही अनुसारको बाघे झप्पु हानेर आत्म सान्ती गर्न खोजेको हुँ ? राजनीति तपाईंले गर्नु भयो र अझै पनि पछी पर्नु भएको छैन , लौ भनी दिनुस् त तपाईं कुन कार्यालयमा काम गर्नु हुन्थ्यो , ब्यापार बन्द्ब्यबसाइ भए यो कुरा अबस्य पनि उठाउनु हुन्न थियो ।
syanjaali · Mar 27, 2011 7:09 AM
Dunkin donut hola DD bhanya...
pichas · Mar 27, 2011 7:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion