TGIF:माली म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 म भौतारिदै थिए,  प्यासी भएँ तिम्रो समिपमा   सपना बुन्नमा ब्यस्त, तिमीलाई गुमाउने त्रास थिएन म्रितुपरन्तको प्रतिक्षा नै रिक्त   नयाँ बाटो रोजे, सहयात्री पनि गुनासो तिम्रो जायज छ र?    खुशी मात्रा हो या गुणस्तर, पियको छु र बाचेको पनि  अमृत पक्कै हैन!   उज्यालो देखिको दुरी, तिम्रो र मेरो समिप्यता तन्काउने खुम्चाउने तिम्रै जिम्मा   एउटा माया सपना भयो अर्को दुर्घटना सपना नदेख्ने प्रयास छ दुर्घटना हातमा छैन    बगैचा म फुलेको फूल रैछौ मैले टिपिन माली मै मात्र होकि?                                                 

Narayangarh suburb · Mar 25, 2011 1:40 PM · 4,831 views

3 Replies

वाह नाराने वाह ! एक से एक सुन्दर शेर । हैन यस्तो भावको आँधी कहाबाट ल्याउनु हुन्छ ??

rahulvai · Mar 25, 2011 4:09 PM

काठको चस्मा लगाएर पढ्नु पर्ने  हजुरका छेस्का  आँखा हुनेलाई सजाय 

sustasuman · Mar 25, 2011 4:44 PM

 राहुल भाई दाजु,   हासो छुट्छ छहारीमा  आसु खहरे भेल नियम जे सुकै होस कस्ले हरेको छ  आफ्नै खेल?   सुस्तसुमन जि,  नया कुनै इन्फेक्सन हैन, री-इमरजिङ  डराउनु पर्दैन  भ्याक्सिन कति कति! Good  weekend!!!

Narayangarh suburb · Mar 25, 2011 5:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all