वैदेशिक अध्ययान हामी सर्वसधारण नेपालीहरूको निमिता एउटा सुनौलो अवसरहरू हुन। जहाँ माध्यम वार्गिय परिवारका विध्यार्थीहरू समेतले बिभिन्न मुलुकमा जानुभइ अध्ययान गरिरहुनु भएका छन त्यो राष्ट्रको निमिता र अभिवाकहरूको लागि गर्वको विषय हो। जहाँ बिभिन्न मुलुकहरू पुग्नुभइ कठिन पुर्वक अध्ययान गरिरहुन भएका पनि होलान त्यसमा मलाइ नि निकै दु.ख लाग्छ। हामी नेपालीहरूमा पढछु र के हि गर्छु भन्ने भावना बोकर वैदेशिक अध्ययानको निमिता जाने विधार्थीहरू कमै मात्रमा होलना भन्ने अनुमान मैले गरिरहेका छन। यहाँनिर म यो प्रसंग जोडनु खोज्दै छु कि जो दुर्घटना मेरो जिन्दगीमा भएका छनः म वैदेशिक रोजगारको सिलासिलमा विगत ९ वर्षा देखि साउदी अरबमा काम गरिरहेका छन। आज भन्दा ५ वर्षा अगाडी वैशाष ४ गते २०६३ सालमा भएको थियो विवाह भएकै केहि दिन पछि मेरो छुट्टी सिधिएकाले म पुन साउदी मै फर्के। जतिबेला उनि प्रमाणपत्र तहमा पहिलो वर्षमा पशुपति क्यामपसमा अध्ययान गरिरहेको थियो। अध्ययानलाइ निरन्तरत गर्नु पर्छ साथै त्यो पशुपति भन्दा अलि राम्रो प्राइभेट क्यामपस तिर पढाउने मेरो इच्छा थियो र शिलालाइ पनि मैले बराम्बर भनि रहेका थियो कि क्यामपस परिवर्तनको निमिता तर उनीले मानिनन् त्यसरी नि समयहरू वितिरहेको थियो भने शिलाको अध्ययान पनि त्यसपछि स्नातक तहमा पुगियो। स्नातक तहको दोस्रो वर्षमा अध्ययान गरिरहेको थियो। मेरो छुट्टी नमिलेको कारण र स्वस्थ्यको कारण नेपालमा जुन २ वर्षमा हाम्रो विदा मिल्थे त्यो मैले लिइनन अर्को १ वर्षा बस्छु भनि शिला संग सल्लाह गरे जसमा शिलाले पनि सहमति गरेको थियो। त्यसपछि शिलाले पनि विदेश तिर पढनु जाने इच्छा गरे। मेरो नि उनीलाइ धेरै पढाउने इच्छा थियो हुन्छ भने, त्यति नै बेला शिलाले अमेरिकको लागि कोशिस गरेको थियो। त्याँह उनी सफल भइनन भन्ने कुरा मलाइ फोन र इमेलमा भनेको थियो। जहाँ ८० हजार नेपाली पैसा खर्च भएको भन्ने कुरा भयो मैले भने ठिकै छ अरू देशको लागि कोशिस गर्नु लागेको खर्च म दिन्छु । त्यस्तै क्रममा उनीले मलाइ भने मैले आस्ट्रेलियाको लागि निवेदन हालेको छु भन्यो मैले भने ठिकै छ नि तिम्रो कामना सफल होस! र हामी विचमा फोनमा प्राय जसो दिन दिनै भेट भइरहन्थे भने online मा त नेपालको र म बस्ने ठाँउको समय नमिल्नले गर्दा कहिले हुन्थे त कहिले हुदैनन थियो। के हि माहिन पछि शिलाले मेरो भिषा लाग्यो भन्ने कुरा मलाइ फोनमा सनाँए जति बेला म यति खुशी भएको थियो त्यो मेरो जिन्दगीको पहिलो खुशी थियो। त्यसपछि उनीले मलाइ सबै खर्च जम्मा नेपाली ७ लाख जति लाग्ने रहेछन भनियो र मैले त्यसो भए हुन्छ म पैसाको व्यवस्था गर्छु भने । त्यसपछि म छुट्टीमा नेपाल फर्कनको निमिता प्रायस गरे त्यस्तो हो परदेशको ठाँउमा यता भन्दा उता भन्दा एक महिना पछि मात्र छुट्टी मिलियो र म २००८ को डिसेम्बर २९ मा नेपालमा आँए। जहाँ मैले शिला संग त्यो भन्दा नि अगाडी तिमी कुन माध्यमबाट कसरी जाँदै छन, कुन विषयबस्तु लिएका छन भनि सोधिरहेका पनि थियो त्यति बेला उनीले मलाइ भन्थे म एकलमा जाँदै छु त्यस्तो कुनै तंपाइले शंका मान्नु नै पर्दैनन भन्थे जहाँ संसार नै विश्वासमा चाल्ने कुरा न हो मैले नि मेरो अर्धाङनी माथी ठुलो विश्वास गरे र कुनै पनि सोधी खोजि गरेनन। जहाँ शिला सँगै जाने समुहको साथीहरू ३० डिसेम्बरमा उडे भने शिला एक हप्ता पछि मात्र जाने भयो। त्यस पछि मैले शिलाको निमिता सपिङ गरे र हामी एक हप्ता जति संगै बसे र सबै आर्थिक करोबार ससुरा संग हुने भएपछि मलाइ त्यति हत्तार भइनन र शिलाको उडान पछि मात्र गर्छु भने शिलाले पनि हुन्छ भन्यो । शिलालाइ अवाश्यक्त आर्थिक देखि सबै व्यावस्थका साथ मैले २००९ जनवरी ६ मा विदाइ गरे आर्थिक करोबरको विषयमा ससुरा संगै गरे जहाँ मेरो के ही रकम पहिला नै ससुराले चालएका कारण शिला उडेपछि २ लाख ५० हजार दिएँ। मेरो नि निकै छोटो छुट्टी थियो। म करिब २० दिन पछि साउदी फर्के । शिलाले आस्ट्रेलियामा काम नै पाइनन त्यसपछि मैले साउदी बाट शिलाको लागि पैसाहरू पठाए साथै कलेजमा १ सिमिस्टर सिधिसकेको थियो अर्का सिमिस्टरको भर्नाको निमिता २००० डलरको पठाउने तयारी गर्दे थियो। मलै पैसा पठाउनुको निमिता आस्ट्रेलियाको समय बिहानको ३ बजे तिर शिलालाइ फोन गरेको थियो त्यति बेला एक जना केटा मान्छेले फोन उठायो र मेरो अवाज सुने बितिकै शिलालाइ फोन दियो त्यसपछि मलाइ शंका लाग्यो। दिउँसो शिलाको इमेल पसवार्ड मागे तर उनीले दिन्न भने निकै दिन सम्मा त्याँही कुरामा विवाद चलिरहियो र अन्तमा उनीलाइ पैसा नै दिन्न भने पछि मात्र पासवार्ड दिएका थियो। पासवार्डलाइ मेलै तुस्न्तै परिवर्तन गरे र त्याँह भित्र खोजि गरे जहाँ शिलाले अर्कै केटालाइ डिपेन्डमा ल्याएको भन्नि उसको साथी अमेरिकमा अध्ययानरत निमा लामालाइ लेखेको मेलबाट थाहा पायो। त्यसपछि त म छागाँ बाट खसे जस्तै भयो साथै मेरो त्यो खुशी र सपना सबै खरानी भयो। मैले त्यसपछि सबै सोधि खोजि गरे र पत्ता लगाए उनी त मात्र ३५ हजार नेपाली तिरेर पो गएको रहेछन। मेरो विवाहमा दिएको ५ तोला सुन बैकमा धितो राखेरा त्यो पनि विश्वास गर्दा मैले निकै ठुलो धोका खाँएको छ तर त्यसमा मलाइ पछुतो भने लागेको छैन किनकि त्यो मेरो कर्तव्य र धर्म थियो । उनी त यसरी अवैध विवाह दर्ता गरेर पो गएको रहेछन विवाह दर्ता नं ५६० विवाह मिति २०६५/४/२६ दर्ता मिति २०६५/४/२८ पतिःज्योति पोखरेल (बाजेको नामःबासुदेव पोखरेल,बाबु नामः बम प्र पोखरेल) पत्नीः शिला थोकर(बाजेको नामः दल बाहादुर तमाङ, बाबुको नाम नानुराम तामाङ) स्थान गोठटार गा.विस वर्डा नं ९ म संग विवाह दर्ता नं १८ विवाह मिति २०६३/१/४ स्थान डाँडाखर्क गा.वि.स वर्डा नं ९ दोलखा आशिष कुमार लो (तामाङ) Email ad;tamanglo2002@ yahoo.com Mobil 9813314305 यो लेख प्रति कुनै आपाती भएमा कानुन बमोजिम म स्वंयम सहुंला।
tamanglo32 · Mar 17, 2011 7:35 AM · 18,384 views
कुरा दु:खद छ , यस्लाई अन्यथा न लिनु होला . विवाह बिग्रिने कुरा मा लाहुरे को कथा सम्झन्छु, तेसैले उखान नै छ नि : "मुठ्ठी भरिको धन र नजर भरिको श्रीमती " मात्रै आफ्ना हुन ।
syanjaali · Mar 17, 2011 7:56 AM
Jyojyo, dukha lagyo tapai ko kura sunera.
riten · Mar 17, 2011 9:09 AM
This is a sad news. Brother, whatever happened is already gone. Now you need to find a solution to the problem.
Grenade · Mar 17, 2011 9:38 AM
Singh(yane ki horn) hune ko ra dhing hune ko biswas nagarnu banchan ni!!!
Birkhe2006 · Mar 17, 2011 10:40 AM
Sathi, Tapaiko kura sunera sarhai dukha lagyo. Tara tapaile aafno wife sanga yesbarema kura garnu bhayeko cha? Maile sune anusaar austrailia jane katipaya manche le ek jana arkolai bibaha ko natak garera dependant banayera laijane kura suneko chu. Bibaha ek keta keti ko khel jasari aafno swartha ko lagi chalayeko dekheko chu. Katipaya consultancies le nai aafno ma aaune keta keti lai jodi banayera tesari pani australia pathauchan bhanne pani suneko chu. Tapaiko shrimati athawa usko sathi pani tesari nai jodi bhayeko natak garera gayeka huna sakchan. Ek choti ramro sanga tyo kura bujhera matra aaudo kadam linu hola. Tapaiko Sadhai pragati hos.
Dissident · Mar 17, 2011 11:12 AM
मैले सुने अनुसार कतिपय अस्ट्रेलियन भिसा लागेका हरुले dependent बनाएर अर्को मान्छे लान्छन रे - पैसा अर्थात् अरु कुनै स्वार्थ को लागि l साएद तिम्रो श्रीमती ले पनि केहि पैसाको लागि तेसै गरेको हुन पनि सक्छ l येसो एकपटक संयम भएर यथार्थ कुरा बुझ -
ANS · Mar 17, 2011 12:28 PM
even if she did it intentionally i mean milimato then also its insane. she is supposed to share it with her husband. i am really soory for you brother. i know nothing can be done for emotional damage but only thing i can suugest you is how about you discuss her about your money back. or since you have every record of your marriage and other papper stuff why dont you find a good lawyer and sue her for the fraud and most importantly ruining your life. make sure you notify australian government as well and bring her down. she deserves worst.
manakamanamaiko jai · Mar 17, 2011 11:32 PM
Thats really sad bro. Still, it is always better to talk to her before you come to any conclusion. If that was fake marraige or sth like that and if you think you can consider that, it would be good. Otherwise, First try to get your money back and then you can do whatever you want, ruin her life or leave her. If she doesnot cooperate and reply you with random answer, as JAI mentioned above, notify Austrailian government and get them (both) back to the country. Spend another sum of money and get the job done (whatever you think is good job). Hope everything turns good after you talk to her.
default061 · Mar 18, 2011 12:01 AM
how are you going to live you r life with the sense of betrayal ? if you have not abused your wife in Nepal then you deserve loyalty too. write a letter to the Australian consulate in and provide the proof of marriage in yuour name. while she was not divorced with you her second marriage is a fraud and she and that greedy punk will be deported.
kalopani · Mar 18, 2011 12:35 AM
It's Just So Unfortunte. Feel So Sorry for you...
राछस · Mar 18, 2011 5:51 AM
sad story !! i know it is so hard to get over this betrayal by your own wife,whom you trust so much. coming on dependent is very common in australia. almost 90% of girls/boys who arrived in last 3-4 yrs are on dependent visa (fake marriage).I live in australia and i know its a common practice..it only started few years ago initiated by all the agent in nepal for a greed. Most of them dont' have any contacts with there so called husband live separetly and have a bf/gf n moved on..but its so hard to find a job here..n its not so eg some of them have a relationship n live together. NO matter what when u trusted your wife so much n c betrayed u lied to u , if i was you i will not be able to trust her anymore.I will re-think of being with her, i will just take this as a lesson ": "मुठ्ठी भरिको धन र नजर भरिको श्रीमती " and not to make a same mistake again in life. Lately i have seen this problem so often here n back home its a scary thought to leave your wife alone for long. husband baira wife ko nepal ma bf's haru moj masti..i am a frequent visitor to nepal n i cannot believe what goes behind the door so i suggest you to take a bold decision and move on..dont' even bother looking back n trying to patch up with her.once the trust is gone you cannot get it back. Best thing is threaten her that' you going to send your marriage certificate to australian embassy else they both pay back your money.so you get your money back. good luck..!!
crazyNep · Mar 18, 2011 7:24 PM
Mitra ..... malai lagcha tapai ko srimati australia ma bhayeko bhayera australian ambassy ko marfat case file garda ekdam sajhilo huncha..........yedi tapai chananu huncha bhane australia le uslai ra usko naya keta dobai jana lai nepal farkai dincha ra tes pachi tapai le nepal ma bahu bihey ko mudda lagai dina sakknu huncha...... tara mitra kanun niyam aanusar nai chalnu hola ........ badala ko aago ma chai na jalnu hola ni feri...........
nastik320 · Mar 18, 2011 8:47 PM
सम्पुर्ण मित्रहरूको सुझाव प्रति म अाभारी छु। यहाँहरूको अमुल्य समय लगाएर मेरो यो सत्य कथा हेरिदिनु टिप्पाणीहरू लेखिदिनु भएकोमा यहाँहरूलाइ मुरी मुरी धन्यबाद!! मित्रहरू पाप गर्ने भन्दा नि पाप लुकाउनु खोज्ने महापापी हुन। जसको लागि सजाय दिने म होइनन उहाँ परमपति हुनुहुन्छ ।उहाँको फैसाल नै मेरो लागि शिरोधर्य छ। हामी २ नेत्रहुने मानवले निश्पक्ष्य निशाफ दिने र पाउने छैन। मित्रहरू कमजोरी र लचारीपन देखाउनु खोजिएको चाँहि होइनन म भित्र जालेको रापलाइ मैले यदि बाहिरा छोडने नै हो भने ति ज्योति पोखरेल र शिला थोकर साथै तिनीहरू संग सम्बन्धि सबै सखाप नै पनि हुन सक्छ । ज्योति पोखरेलको घरायासी व्यावहारहरू बुझ्दा मलाइ निकै दया लाग्यो। त्याँही कारण नि मलाइ कुनै पनि कानुनी प्रकृयामा अगाडी बढन मन लागेनन। जसले अास्ट्रेलियामा जानुको लागि लिएका कर्जाहरू अझै सम्मा चुक्ता गरिएका रहेनछन । मित्रहरू जस्तो जमतमा मानिसहरू बसिन्छन त्यस्तै कुराहरू सिक्ने हो जहाँ मेलै के ही मित्रहरू संग पनि बातचित गरियो तिनीहरू पनि त्यस्तै थियो । इलाम का माधव भण्डारी र तिनकै भाइ उर्फ जिवन भण्डारी पनि तिनै शिला थोकरका राखेलहरू हुन भन्ने मेरो अनुमान निश्चितरूपमै सत्य हुनुपर्छ । जिवन भण्डारीलाइ जुन शिक्षा सिकाउनु पर्ने हो तिनका परिवारिक सदस्यहरूबाट नसिकाएको हो कि भन्ने भान म मा पैदा भएको छन। नारी भनेको देवी हुन हामी नेपालीले देवीको रूपमा पनि पुजा गर्ने प्रचलान छ तर सत्य सावित्रीहरूलाइ । दुध दिउँन्जेल मात्र दुध लिने र दुध दिन छोडेपछि बधशालामा पठाइ बध गर्ने पशुको जस्तो जिवन तिम्रो नहोस यही मेरो सुझाव शिला थोकरको लागि ........
tamanglo32 · Mar 21, 2011 9:11 PM
So jyojyo, where exactly does she live in Australia?
riten · Mar 22, 2011 9:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion