के हजुर गोजीमा ढाल बोक्नु हुन्छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साथी हो, येदी बोक्न हुँदैन भने बोक्न सुरु गर्नुस ! काठमान्डू मा एउटा गुलेले ढाल नबोकेको कारण ले करणी मुद्दामा फष्ण पुगेछ ! "घटना फागुन २३ गतेको रहेछ। काठमाडौँको क्षेत्रपाटीस्थित पुनहिल होटलमा ट्रेकिङबाट फर्किएकी २३ वर्षकी अमेरिकी युवती (नाम खुलाइएको छैन) बसेकी रहिछिन्। कमल कुस्मा थारु होटलका सञ्चालक। कमल र ती महिलाले सँगै बसेर राति रक्सी खाएका रहेछन्। भोलिपल्ट बिहान सबेरै ती महिला हतारहतार निस्किएछन् होटलबाट। होटल कर्मचारीहरुले रोक्न खोजे बिल नतिरी जान लागेकोले। तर ट्याक्सी रोकेर सामान राखेर उनी निस्किहालिछन्। केही समयपछि प्रहरी आएर होटल सञ्चालक कमललाई गिरफ्तार गरी लग्यो। कारण- उनीमाथि बलात्कारको अभियोग। ती महिला होटलबाट सीधै अमेरिकी दूतावास पुगेर आफूमाथि बलात्कार भएको उजुरी दिएछन्। दूतावासले आफ्नो नागरिकमाथि बलात्कार भएको भन्दै कारबाहीका लागि प्रहरीको सहयोग मागेछ। अनि प्रहरीले अनुसन्धानको लागि कमललाई हिरासतमा लियो। हिरासतमा कमलले अपराध स्वीकारेछन्। तर उनको भनाई यस्तो रहेछ- “म र मेरा साथीसँग ती युवतीले मदिरा सेवन गरेकी थिइन्। त्यही बेला मैले सेक्सको प्रस्ताव राखेँ। उनले पनि सहजै स्वीकारिन्। हामी कोठामा गयौँ। तर यस क्रममा कन्डमबिना हुँदैन भनेपछि मैले जबर्जस्ती गरेको हुँ।”" यो खबर पढ्न साथ् आफ्नो हात गोजीमा भाको वाल्लेट तिर लगे ! वाल्लेटको भित्रि पकेटमा छामे ! मन शान्ति भयो !

Nas · Mar 16, 2011 3:55 PM · 24,360 views

9 Replies

default061 · Mar 16, 2011 4:09 PM

welcome back NAS daju...uncle sam le guantanamo bay tira jakdeko thyo ki k ho???

Fat beast · Mar 16, 2011 5:55 PM

hamro gule NAS kata harayo bhaneko ta yesto khabar khojdai po hiddai rahecha.. anyway welcome back

walkahead · Mar 16, 2011 6:17 PM

Nas bro, you were greatly missed !

adhikari_bandhu · Mar 16, 2011 7:26 PM

Sathi ho....pariwar niyojan ko sadhan DHAAL....pasal pasal ma painchha!!!

sajhababa · Mar 16, 2011 7:27 PM

 जाठो नाश कहाँ मरेको थीस एत्तिका दिन सम्म, कत्रो कत्रो कान्ड मचिसक्यो साझामा  

US ko phdwala · Mar 16, 2011 9:22 PM

So you think his crime is not carrying dhaal..not RAPING a FREAKING GIRL???? THis might help: http://isajha.com/view.cfm?typ...

Stiffler · Mar 16, 2011 9:35 PM

ha ha ha........nas le chai sahi kura nikalcha k....

Dukhe · Mar 16, 2011 10:39 PM

yo tala ko celtics wala guley le dhal bokcha ki bokdaina? jama jasto ganji le paket chekkecha kya Last edited: 17-Mar-11 01:37 PM

chaurey · Mar 17, 2011 8:45 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all