***Nepali girl Dies in CAR ACCIDENT in California Today**

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  कार दूर्घटमा परी नीला दाहालको निधन    MAY HER SOUL REST IN PEACE. "Purana Kagaz"   क्यालिफोर्नियास्थित वडल्याण्डमा बसोबास गर्दै आउनुभएकी नीला दाहाल वर्ष ४५,  मार्च १२ तारिख शनिबार विहान क्याफेभ्याली भन्ने ठाउँमा कार दूर्घटनामा परी निधन हुनुभएको छ । दाहालसँगै अर्की एक जना फिलोपिनो महिलाको समेत निधन भएको दाहालको परिवारले क्यालिफोर्नियाबाट नेपाली पोष्टलाई जानकारी गराउनुभएको छ । स्थानीय क्यासिनोमा राती काम गरेर घर फर्कदैं गर्दा विहानको समयमा कार दूर्घटना भएको थियो । दूर्घटनाबारे विस्तृत जानकारी प्राप्त हुन सकेको छैन । तीन जना रहेको उक्त कारमा सवार अर्की रञ्जना पोखरेलको भने अवस्था चिन्ताजनक रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नेपाल भक्तपुर कौशलटार निवासी दाहाल विगत पाँच वर्षदेखि अमेरिकामा २० वर्ष र दुइ जना १६ वर्षका गरी तीन जना छोराहरु साथै रहँदै आउनुभएको थियो । Last edited: 13-Mar-11 01:54 PM

Purana Kagaz · Mar 13, 2011 1:49 PM · 20,554 views

7 Replies

 RIP, May her family get power to overcome her loss. 

8848m · Mar 13, 2011 4:33 PM

RIP.. may her departed soul will rest in peace in heaven.

Smaran · Mar 13, 2011 5:13 PM

 rest in peace..

kalopani · Mar 13, 2011 5:22 PM

 May her soul rest in peace in heaven. RIP!

mankokura · Mar 13, 2011 6:12 PM

Rest in Peace.

allegro · Mar 13, 2011 7:59 PM

merajay · Mar 13, 2011 8:06 PM

RIP May her Soul rest on peace

Archu9 · Mar 13, 2011 8:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all