साला खाला ३८२९०० कि मि पर रहने चन्द्रमा ले प्रिथिबी मा बेला बेला ज्वार भाटा निकाल्छ् भने मार्च १९ मा चन्द्रमा प्रिथिबी बाट सिर्फ ३५६,५७७ दुरी पर हुँदा के होला त् ? कोइ कोइ समुद्र मा ठुलो ज्वार उठ्ने , ज्वालामुखी फुट्ने , भुकम्प हुने आदी व्याख्या गर्दा रहेछन | पक्कै राम्रो सन्केत चै हैन अरु बेला भन्दा प्रिथिबी बाट ३८२९००-३५६५७७=२६३२३ कि मि नजिक चन्द्र्मा आउने रहेछन |
prabhat41 · Mar 12, 2011 10:00 PM · 1,835 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion