By Salokya, on March 11th, 2011 जापानले आज ठूलो संकटको सामना गर्नुपरिरहेको छ। त्यो देशको इतिहासमा नै सबैभन्दा ठूलो ८ दशमलव ९ रेक्टर स्केलको भूकम्प र त्यसपछिको सुनामी अर्थात् समुद्री छालले विभिन्न प्रान्तका नगरका नगर भत्काउँदै बगाउँदै गरेको दृश्य अहिले विश्वभरका टेलिभिजन च्यानलहरुमा छाइरहेको छ। कयौँको मृत्यु भइसकेको छ, कयौँ हराइरहेका छन्। क्षतिको व्याकपतालाई हेर्दा पूर्ण विवरण आउन अझै कयौँ दिन लाग्ने जस्तो देखिन्छ। जुन देशमा बसे पनि हामी आखिरमा मानव हौँ। एक ठाउँको मान्छेलाई कष्ट हुँदा, स‍ंकट पर्दा अर्को ठाउँको मान्छेलाई दुख्छ। यही हो मानवीयता। आउनुस्, हामी सबै जापान र त्यहाँका बासिन्दाहरुको भलो होस् भनी प्रार्थना गरौँ। तपाईँ जापानमा हुनुहुन्छ भने भूकम्पमा कस्तो अनुभव गर्नुभयो, लेख्‍नुहोला। साथमा जापानमा रहेका नेपालीहरु आफू ठीक रहेको बताउन र कसैको बारेमा जानकारी पाउन पनि हामी तलको कमेन्ट बक्सलाई प्रयोग गर्न सक्छौँ। यहाँ राखिएका सबै फोटो ट्विटपिकबाट लिइएका हुन्।
pimp kalu · Mar 12, 2011 2:45 AM · 12,198 views
May the almighty give peace and shower his grace onto our Neighbor Japan in this time when the nature has shown her fury. May the departed ones find peace, and those missing be discovered unharmed. "Aum, Sarve Bhavantu Sukhina, Sarve Santu Niramaya, Sarve Bhadrani Pasyantu, Ma Kaschid Dukhamapnuyat" "Aum Sarvarista Sushantir Bhavatu, Om Shanti, Shanti, Shanti"
risalsa · Mar 12, 2011 10:41 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion