'अनी ' गधाले ,उट सग मित्रता लायो | गधा भन्छ 'मित ज्यु ,हजुर सम्सार को सबैभन्दा सुन्दर हुनु हुन्छ ' उट भन्छ 'हजुरले गाएको गजल, मलाई आशाध्य् मन पर्छ ' राजनीति प्रचन्ड भन्छन ' म् पि यम भये ,देश र् जनताले मुक्ती पाउछ ' राम् चन्द्र भन्छन 'म पि यम भये ,सचा प्रजातन्त्र आउछ ' रेखा र् झर्ना कपाल कोरेको कोरेइ , झल्लु ले पियम पड्कायो ,वली हेरेको हेरेइ | इस तेरो राजनीति त्!! अब आफ्नै देशमा सुकुम्बासी भाईस| तेरै साखा सन्तान ले जागिर न् पाउने भयो ,त नै त् पि यम थिइस | कपाल ले स्टालिन र् जुगा ले डार्बिन हुने हरु , गूदी बोक्रा भित्र हुन्छ , गूदी भन्ठानेर , तैले त् बोक्रै पो लीइस | तेरो राजनीति इस् इस् इस
prabhat41 · Mar 11, 2011 2:27 PM · 16,015 views
राम्रो छ!
Geology Tiger · Mar 11, 2011 10:28 PM
I like ur " upama" kapalle Stalin Hune vaye! Nice one buddy!!
The Lonely Traveler · Mar 11, 2011 10:49 PM
नमस्ते छ है सबलाई । गज्जब ! रेखा र् झर्ना कपाल कोरेको कोरेइ रे ! : लामो सुस्केरा : : स्वप्निल आँखा : बाई !
simple_keta · Mar 21, 2011 12:35 AM
thank you simple keta.thank you very much
prabhat41 · Mar 21, 2011 6:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion