'न कबिता न गजल मजेरी मै फुलेको हो यो बिना मल जल |' खोटो सिक्का घोटेर ,नाफाको को ब्यापार हो कि यो ? प्रसम्शा मा ढुस्स फुल्ने ,मान्छे हो कि बेलुन यो | तिमिनै राम्रो ,तिमी नै सुन्दर,तिमी नै चम्किलो बलबान | ब्वासो ले शरीर नै लुछे पछीनी ,भुल्न सकेनौ छलछाम ? पेट जलिरहेछ तिम्रो , मुख्मा ङिच हासो किन ? पुरै अश्मिता लुटिसकियो ,लजालु बन्ने बहाना किन ? सर्बश्व नै बेची सक्यौ , अब सौदागर बन्नु छैन | दुश्मन ढल्छ फोर्टी टु यम जि ले ,कागज को पेस्टोल ले हैन | Last edited: 10-Mar-11 10:19 PM Last edited: 12-Mar-11 02:22 AM
prabhat41 · Mar 10, 2011 9:52 PM · 160 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion