मैले मेरा दु:ख देखाउन जानिन मैले मेरा सुख पनि त देखाउन जानिन एउटाले दुबइको ठुलो बिल्डिङ अगाडि फोटो खिच्यो अनी देखायो मैले त न्यूयोर्क अनी कलिफोर्निया अनी लस अन्जलसका संसार ले लोभ मान्ने दिश्य अगाडि खिचेका फोटा भन्दा हासो उठ्ला अझ पनि डेस्कटप पेन्टियम अगाडि खि चेका फोटा हरु देखाउने हरु को कमी छैन खोइ मैले त एप्पलको म्याक बुक प्रो हुँदापनी हिजो मात्र एउटाले फेसबूक को प्रोफाई मा मोबाईल तो पनि नोकियाको ३१०९ सेट मलाई त खोइ अाइफोन फोर हुँदापनी ? अमेरिका वोर्लियर अरुले धुल्नु धुलेका होन्डा सिविक अगाडि फोटो खिचाएर फेस बुक मा अपलोड गर्ने हरुपनी त एक हुल छन खोइ आफुसँग त बि एम डब्लु एक्स ५ हुँदा पनि किन देखाउन मनले मान्दैन किन ? तेहीत किन देखाउन मनले मान्दैन किन ? खोइ किन देखाउन मनले मान्दैन किन ? कुन्नी किन हो मनले मान्दै मान्दैन (अजय दाईको डायरी बाट )
comingsoon · Mar 7, 2011 12:19 PM · 14,001 views
Poem ta dekhauna manle manechha ni? I was a little confused by the poem to be honest, but good one.
Stiffler · Mar 7, 2011 3:31 PM
Last edited: 10-Mar-11 09:10 PM
north pole · Mar 7, 2011 4:13 PM
धोक्ने र खोक्नेले दिने हुन । Last edited: 10-Mar-11 04:11 PM
syanjaali · Mar 7, 2011 4:33 PM
@Stiffler, वास्तवमा यो मेरो रचना होइन , तेसैले अन्तिम मा मैले अजय दाइको डायरी बाट भनेर उल्लेख गरेको थिय । अजय दाजुले साझामा नराख्ने भन्दा भन्दै मैले जोड गरेर राखेको हो अनी एउटा कुरा पनि भनु उहालाई रिश उठदा केही न केही लेख्नु पर्ने बानी रहेछ त्यो पनि रिश शान्त गर्ने राम्रो उपाय मैले दाजुमा पाय । thanks all for your valuable comments.
comingsoon · Mar 8, 2011 10:45 AM
मान्छेहरु x3 चडने बित्तिकै २० लाइन को कबिता लेख्न थालेछन खै आफु त 535 चाडन थाल्या नि २ बर्ष भो एक शब्द फुर्या होइन ( बिजय दाई को diary बाट )
Fat beast · Mar 10, 2011 2:42 PM
Huna ta BMW pani chadeko cha, Lexus pani chadeko cha Hawai ra las Vegas Ani Africa pani ghumeko cha Glenlivet single malt Ani draft beer le mukh kulla garekai cha NFL, NBA ra world series Ani US Open herekai cha Tara pani US Ma maan maandaina kina Ho kina Life Tara pani chaliraheko cha...................... ( Sanjay ko diary bata) lol....
robwin · Mar 10, 2011 8:35 PM
Lmao @ robwin
Fat beast · Mar 11, 2011 8:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion