A real Simple Hero KP Bhattrai-RIP

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

password1 · Mar 4, 2011 7:16 PM · 20,561 views

8 Replies

http://www.youtube.com/watch?v...

password1 · Mar 4, 2011 7:17 PM

http://www.youtube.com/watch?v...

password1 · Mar 4, 2011 7:17 PM

sujata le mafi magcha usko bau ko kartut ko lagi,   kp bhatterai ko atesti bela No surprise otherwise she will be just stoned as her father

password1 · Mar 4, 2011 7:24 PM

 RIP K.P Bhattrai,,,,,,,,,,,,,,,,,,,,,,,,

aajo · Mar 5, 2011 5:59 PM

Nepal has just lost a true hero!

mR. hydE · Mar 6, 2011 11:01 AM

 While watching his cremation, I remembered a poem from Munamadan: "कसरी खायो आगोले दिदी कमलको शरीर " === After 2046 Jana Andolan there was a famous survey about the popularity of our leaders. Bhattarai ranked way ahead of others by getting almost 55% of popular choice, Madan Bhandari was second with 17% and Ganesh Man Singh was third with 15%. Others were way low. He was very popular when he was PM. It was a surprise that he lost election in Baneshwar. We may agree or disagree with him and his thoughts. He was, however, a very nationalist man. He had black teeth, but he smiled very charmingly. No one ever accused him of being corrupt, not even his opponents. Our leaders should learn from his lifestyle and his nationalist view. He was a very soft man, and I always loved him. He will always be well remembered by people like us who took part in JanaAndolan I in some capacity.

pire · Mar 6, 2011 12:08 PM

My sentiments matches with Laxman "Crack" Khadka: http://www.mysansar.com/archiv...

Stiffler · Mar 6, 2011 1:49 PM

श्रद्धाञ्जलि दिन आएकालाई गाली By Salokya, on March 6th, 2011 “हेर हेर लाज नभा’का सालाहरु, २०५६ सालमा गिरिजाले घोक्र्याएर प्रधानमन्त्री पदबाट निकाल्दा कहाँ थियौ तिमेरु ? अहिले यहाँ आएर फूल चढाउन आउन लाज छैन ? त्यतिबेला कोही बोल्न सक्यौ तिमेरु ? अन्तर्घात गरेर चुनावमा हराउँदा एक शब्द बोल्न सक्यौ तिमीहरु ? अहिले आएर खुब महान नेता भनेर रुन आएका ?” किसुनजीलाई अन्तिम श्रद्धाञ्जलि दिन दशरथ रंगशाला पुगेका कांग्रेस कार्यकर्ताहरुलाई यस्ता शब्दवाण प्रहार गरेर गाली गरिरहेका थिए सडक नेता लक्ष्मणसिंह खड्का। मरिसकेपछि सबले महान नेता भन्दै प्रशंसा गरिरहेका बेला कटु सत्य बोलिरहेका थिए यी ‘क्र्याक’ भनिने खड्काले। रंगशाला र त्यस वरपर साथी बद्रीकुमार न्यौपानेले खिचेका फोटोहरु हेर्न भित्र आउनुस्। [Disallowed String for - ] type="text/javascript"> [Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndicati..."> हामी नेपालीहरुको एउटा फरक संस्कृति छ- हामी गुणदोषका आधारमा हैन, कसैलाई लहड कै भरमा मूल्याङ्कन गर्छौँ। प्रशंसा गर्नुपरेमा टाउकोमाथि चढाउँछौँ, गाली गर्नुपरेमा पातालै भासिने गरी गाली गर्छौँ। बाँचुन्जेल आलोचना गरिएकाहरु मरेपछि महान बनाइन्छन्। मरिसकेपछि त्यो व्यक्तिसँग आफूलाई जोड्दै ‘उहाँले मलाई यसो भन्नुभएको थियो, उसो भन्नुभएको थियो’ भन्छन्। मर्ने मरेर गइसके, हैन भनेर भन्ने को ? सद्देहरु पागल बन्दा पागलले बरु सही बोल्ने रहेछ- एक साथीले टिप्पणी गरे। कहिले पृथ्वीनारायण शाहको शालिकमा रंग पोतेर, कहिले शहीद गेटमा राष्ट्रिय झण्डा फहराएर त कहिले जीउभरी विभिन्न नारा पोतेर ‘बहुलाहा’ पाराले हिँड्ने भर्‍याङ चिह्न लिएर चुनावमा समेत उम्मेदवार बनिसकेका खड्काको गाली अझै कम भएको थिएन- भट्टराईले पार्टी परित्याग गर्दा सबैभन्दा खुसी हुने सुशील कोइराला थिए, गिरिजाबाबुको प्रतिद्वन्द्वी गए भनेर। भट्टराईलाई अन्तर्घात गरेर हराउने प्रमुख व्यक्ति सुशील कोइराला नै हुन्। एक शब्द बोल्न सक्छौ ऊविरुद्ध ? उनको गाली सुनेर मान्छेहरु हाँसिरहेका थिए। बढी नै बोल्न थालेपछि नेविसंघका केटाहरु अगाडि आए। अनि उनको बोली रोकियो।  

password1 · Mar 7, 2011 12:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all