फेसबुक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 फेसबुक भन्ने चिज पनि सारै फन्नी छ यार! हरेक मानिश हरु को परिस्थिति ले अंगालेको वेबपेज मा थरि थरि को भाव देख्न पाइन्छ। कसै को हासो हुन्छ त कसै को पिडा, कसै को संदेश हुन्छ त कसै को फटाइ, बुझनै गार्हो। कतै नदेखेको समाचार येही भाडो मा देख्न पाइन्छ। कुनै रसिला समाचार हुन्छ त कुनै अत्ति पिडा दै! अघि भर्खर एउटा साथि संग एउटा रेस्टुरेन्ट  गएको झट्ट आइफों बाट फेसबुक मा लेखिहल्यो!  अब मलाई लाग्छ बाथरूम मा कति पल्ट नुहाई धुवाई गरिन्छ भनेर लेख्ने "आप्प" पनि छिट्टै निस्किन्छ होला किन भने मानीश फोटो मा राम्रो देखिए पनि बाहिर तेस्तो हुदो रहिन रहेछ, के तपैले कहिले "ट्याग" गरिएको फोटा हरु हेर्नु भएको छ कुनै अप्सरा वा राजकुमार देखिने प्रोफिले पिक भएको मानिश को? तपैले त्यो ट्याग पिक हेर्ने बितिक्कै तपाई को त्यो गुलाबी ओठ बाट निसकनेच "व्हत द फक  " फेसबुक मा गफ्फ मा भुलाउने मान्छे पनि छन्, अरु को कमेन्ट पढी आफु लै आनन्द लिने पनि थुप्रै छन्। हुन त यो एउटा चौतारी न त हो! आखिर फेसबुक एउटा आसा न त हो! हरेक बिहान उठ्ने  बितिकै फेसबुक खोलिन्छ त्यो रातो अङ्कित चिन्ह छ कि छैन भनेर तेस्लाई नोतिफिकेसन भन्न्चन क्यार! तर  चम्म   को कुरा क छ भन्ने यसमा जे  लेख्दा हुन्छ भन्ने जस्तो लाग्यो मलाई! जस्तै कसैले कति बजिरहेको लेख्चन कसैले आज कुन गते र कुन बर भनि लेख्छन र कमेन्ट आउछ आज यो दिन हो र भोलि यो बार वा एति समय भयो र एति समय हुन्छ! कोइ सिनेमा हेर्न जना लागेको लेख्चन कोइ! हुन पनि होला स्ततास मै लेखेको छ " व्हट्स  अन यौर मैंड " अर्थात् तपाई को दिमाग मा के  चलिरहेको छ?" तर बाच्नु  मात्रै पर्छ देखिन्छ हरि कृष्ण का  लिला भन्या सत्य रहेछ हिजो सम्म कलेज  मा झगडा गरि हिड्ने मेरा दुइ साथि र संगिनी हरु त इन रिलेस्न्सिप मा पो रहिचन! तर अलि कम्प्लिकेतेद  छ रे हाहा! कुरा सुन्दा दङ्ग परे एकछिन त मजा पनि लाग्यो! आखिर जे होस् मेरा दुइ साथि ले नया जीवन त सुरुवात गर्न पाए! म खुसीले दङ्ग पर्दै मेरो साथि लै फोन गरे, " के  हो साथि कुरा त यहाँ सम्म पुगेछ  हामीलाई त केहि थाहा छैन, साथि माया बन्धन मा बधिसकेच  र हामी लै चाल पनि छैन" अनि साथि ले उत्तर दियो " कहाँ हुनु यार त्यो त एक जना लै जेलोस बनाउन हामी दुइ जना मिलेर लेखेको हो" ! म त तीन छक परे यार ! हरे शिव!!!!!.........      होस् पुराउनु होस् है साथि हो कतै तपाई कै आफ्नै जस्तो लाग्ने मान्छे ले तपाई लै उल्लु बनाई रहेको त छैन? एदी संका छ भने कुरा घुमाएर  हुन्छ वा सिधा कुरा हुन्छ चाडै समाधान गरि हाल्नु होस्  तपाई को समय बहुमुल्य छ खेर नफल्नु होस् ब्येर्थ  अजनबी  हरुलाई अहिले नै दिलित गरिहल्नुहोस र नया साथि को खोज मा लागि पर्नु होस् के  थाहा तपाई को फ्रेंद रेकुएस्त ले नया जीवन को सुरुवात गर्छ कि? ???क्रमस : कथा सबै काल्पनिक हुन् कसै प्रति  मेल खाए मा संज्योग मात्र हुनेछ  

boudhapipalbot · Mar 3, 2011 5:55 PM · 18,999 views

5 Replies

भुत्राको क्रमश: ?????

copycat · Mar 3, 2011 7:55 PM

daro daro @@@

goli · Apr 5, 2011 10:53 PM

Kun katha? Ani ke kura chahi kalpanik? Hasayo la!!! Dharo' dharma

pichas · Apr 6, 2011 12:25 AM

sahi ho sahi ho solta!!

boudhapipalbot · Nov 17, 2012 10:40 PM

lmao..

bittertruth · Nov 17, 2012 11:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all