सान दाइले band गर्दे देखी सान दाइले band गर्दे देखी आम्ममै के के भको रैछ गाउ नै सबै नौलो भैछ २-४ नौलो टाउको अैछ eurofreak हिट भैछ americane को facebook गैछ नेपाली सबै जंगलि भैछ थुप्रै नयाँ कुरा अैछ गाह्रो चै मलाई मात्रै भैछ सान दाई ले band गर्दे देखी IP पनि band गर्देखन username को त झन के को कुरो तेस्को रिसमा म त बिहानै झ्यप, दिउसै झ्यप तर केटाहो i maneuvered to get my साझा back
countryboy · Feb 25, 2011 4:17 PM · 14,690 views
मेरो कोठे मित्र हरु पनि सान ले अर्को account नखोल भनेकाले खोलेका छैनन .सान कैले पाउछन त फिर्ता ? त्यो पनि लेखी दिनु पर्‍यो नि ? अचम्मै भा छ , पुराना च्याउ हराए , अब नयाँ च्याउ आउँलान , नाम बद्लिदैमा दिमाग बदलिदैन , देश छोडेर आए , नयाँ मुलुक को असल कुरा लिए कि लिएनन थाहा भएन , त्यो F**K आदी इत्यादी जिब्रोमै तासियो , बेला न कुबेला अङ्रेज झै फलाकी हाल्नु पर्ने . क्या मज्जा ह !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! खुच्चिङ । खुच्चिङ । खुच्चिङ । खुच्चिङ । खुच्चिङ । खुच्चिङ । खुच्चिङ । खुच्चिङ । खुच्चिङ । खुच्चिङ ।
बैरागिकाइलो · Feb 25, 2011 4:37 PM
यो चिया पसलका कुन कुन ग्राहकहरु को अनुहार देखिएको छैन ?
बैरागिकाइलो · Feb 25, 2011 11:28 PM
a baire bro timi aja comeback gareko pahilo din mai mood off nabanaideu na la....mero dukha pokheko matra po ho ta yaar...lu happy friday
countryboy · Feb 25, 2011 11:31 PM
K k garyo vane banned hunchha sathi ho?
The Lonely Traveler · Feb 26, 2011 5:08 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion