जतन गरि राखे पनि फाट्न सक्छ मन भन्थे सम्हालेर राखिन मन सिउनै परेपछि किन रोज्नु साथ एक्लै जिउनै परेपछि किन कुर्नु साँझ आखिर पिउनै परे पछि धेरै आए चौतारिमा सुस्ताएर जाउ भन्ने बिसाइन पाइला कतै हिड्नै परेपछि किन रोज्नु साथ एक्लै जिउनै परेपछि किन कुर्नु साँझ आखिर पिउनै परे पछि मेरो भा'को सारा खुशी तिमीले नै लुटि हिड्यौ किन राख्छ्यौ बाँकि थोरै लिनैपरेपछि किन रोज्नु साथ एक्लै जिउनै परेपछि किन कुर्नु साँझ आखिर पिउनै परे पछि http://www.youtube.com/watch?v...
copycat · Feb 25, 2011 12:24 PM · 11,557 views
खतरा छ, तर Music Video झुर बनेको रे छ.......
marconi · Feb 25, 2011 3:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion