जल्नेहरु यसरी जले.................

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जल्नेहरु  यसरी जले,   आगो भै जले कोही धागो झै जले ।   यत्रतत्र जले, सर्बत्र जले    अस्वीक्रित प्रेमको  प्रेम पत्र झै जले ।    काहानीमा जले, जवानीमा जले   रात रातको के कुरा बिहानी मै जले ।    जल्नेहरु  यसरी जले,   आगो भै जले कोही धागो झै जले ।   रिसले जले, इषले जले, सबै नीलकण्ठ कहाँ हुन्छन्? बिषले जले ।   नाममा जले , काममै  जले, जलेर खाग भएकाहरु घाम मै जले ।    जल्नेहरु  यसरी जले,   आगो भै जले कोही धागो झै जले ।      

rahulvai · Feb 23, 2011 9:42 AM · 45,134 views

24 Replies · Showing 21 - 24
Page 2 of 2

तपाईंको गजल म् खोजी खोजी पढ्ने गर्छु ? कोइ कोइ असाध्एइ राम्रो लागेको ? यो पनि तेस्ताइ

prabhat41 · Mar 24, 2011 11:28 PM

Last edited: 24-Mar-11 11:37 PM Last edited: 24-Mar-11 11:39 PM

chamatkar · Mar 24, 2011 11:37 PM

prabhat41 · Mar 30, 2011 10:24 AM

फेरि गाना राखेछन् । होईन हो, यस्तै हो भने मेरो गाना 'नि राख्छु म । :) कसरि राख्ने सिकाम है । धन्यवाद ।

simple_keta · Mar 31, 2011 2:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all