सपना र बिपना को फरक के हो भने जस्तै भयो त गाँठे अमेरिकाको जिबन जियेपछी सान्दर्भिक रुप मा भन्ने हो भने सपना सधैं मिठो र बिपना एथार्थ मलाई अमेरिकाले भौतिक सहराना त दियो तर मानसिक तनाब पनि, किन एस्तो? किन हामी भेडा झैँ लम्की र छौँ? नौ अङ्क मा सुरु भएर नौ अङ्क मै बित्ने भयो त (सोसिअल सेक्युरिती) अब मैले निर्णय गरिसकें मैले धरै नै सिखें अमेरिकामा अब त म जहाँ गएर पनि आफ्नो जीवन सुरु गर्न सक्छु अमेरिकामा सबैलाई आफ्नै सपनाको पछाडी दौडेका छन् , कसैलाई पैसा कमाउनु छ, कसैले पैसा भएर पनि अझै चाहेको छ, कोहि ग्रीन कार्ड को पछी, कोहि पढाई को. अनि के त, हाम्रो दयित्यो र कर्तब्य अमेरिकामै र अमेरिकाकै लागि मात्र हो त? तर हामीले येहाँ जति गरे पनि हामी दोस्रो नागरिक नै हुन्छौँ अमेरिकामा
nmaharjan · Feb 20, 2011 9:25 PM · 16,681 views
हग्यो अनी दैलो देख्यो भन्या एही हो ...
pichas · Feb 21, 2011 12:03 AM
FRka kaila farka....desh le bolaudai cha
Dukhe · Feb 21, 2011 12:42 AM
Jaaa harke jaa jaa ja harke ghar jaaa.
anonymousguy · Feb 21, 2011 1:17 AM
@AnonymousGuy watch this too.....
Lahure Kancha · Feb 21, 2011 1:46 AM
अलिक मिठो भाषामा भन्नु पर्दा, स्वप्नको र भोग्ने अमेरिका फरक हुदो रहेछ, तेसैले भन्छन नमरी स्वर्ग देखिदैन. Welcome to dreamland. We overecomed the hurdle and you can do too.
बैरागिकाइलो · Feb 21, 2011 3:14 PM
Every Culture, Civilization, Nation or Business Cycle follows this Cycle!! Now it's upto you to decide where your (Nation/Culture)coordinate lies in this wave form !!
Lahure Kancha · Feb 21, 2011 11:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion