सबैलाई गुलाम अलि को किन किन तिम्रो तस्बिर थाहा होला .. तर नारायण गोपाल को थाहा नहुन सक्छ ,.. मैले अस्ति भर्खर यो गीत पाएँ र यहाँ राख्दै छु ... किन किन तिम्रो तस्बिर मलाइ निको लाग्छ ,..मलाई निको लाग्छ
chamatkar · Feb 18, 2011 6:13 PM · 15,236 views
गुलाम अलीको version भन्दा निकै फरक शैलिको भएपनि छुट्टै किसिमको मिठास रहेछ, तर साँच्चै नारायण गोपालको स्वर हो र यो? कता कता रुबी जोशी को जस्तो सुनिन्छ आवाज त। BTW chamatkar जी, त्यो नारायणगोपालले गाएको 'आजै र राती के देखें सपना' भन्ने गीतको गुलाम अलि को version यदि उपलब्ध छ भने पोस्ट गर्नुस् न ।
soaltee · Feb 20, 2011 6:46 AM
नारायण गोपाल को त हो नि!अनि गुलाम अलि ले पनि आज रे राति भन्ने गीत गाएका छन् र ?त्यो त १९७५ मा निस्कियेको हो !अर्कै गीत होला सायद ,त्यै पनि मलाइ थाहा नहुन सक्छ ..म खोज्छु !
chamatkar · Feb 20, 2011 11:08 AM
Narayan Gopal ko aafnai saili rachha nikkai ramaailo bhayo sunera.. thanks chamatkaar
ZimDai · Feb 20, 2011 11:27 AM
Chamatkaar bhai yo Narayangopal ko swar chahi hoina hai..... dai harule Panna Kaji ko swar bhannu hunthyo..... exact malai pani thaha bhayena..... tara Narayan Gopal ko chahi hoina...
Geology Tiger · Feb 20, 2011 11:44 AM
Now I remember, I think you are right Geology Tiger. I'd heard this version about 6 years ago in a FM program on Ultra-classic Nepali songs. It was Prakash Sayami's program, I reminisce that particular program he was talking about Panna Kaji. After all, the vocal does not quite sound like Narayan Gopal. @ chamatkar त्यो version मैले आजसम्म सुनेको त छैन, त्यही प्रकाश सायमी कै प्रोग्राममा उसले चर्चा गरेको सुनेको थिएं, त्यो गीत गुलाम अली ले पनि गाएको छ भनेर। तर अर्को गीत छ नि नारायणगोपालको 'एउटा मान्छेको मायाले कती' भन्ने, यो गीतको नारायणगोपालकै दोस्रो भर्सन त छंदैछ, यो गीतको गुलाम अली भर्सन पनि सुनेको थिएं त्यही प्रोग्राममा, गुलाम अलीको पुरा गजल शैलीमा, राम्रो थियो। यो चाँही यदि उपलब्ध छ भने सुनौं न त ।
soaltee · Feb 21, 2011 6:05 AM
Last edited: 21-Feb-11 03:21 PM
nepali_mutu · Feb 21, 2011 2:50 PM
जिते दाईसँग सहमत छु , ओई लाटो, यो नारायण गोपाल हुदै होईन :s
Mulmiz · Feb 21, 2011 4:14 PM
एक हो दुइ हो तिन हो , यो मैले नेपाल बाट पाएको हो एफ एम को मान्छे बाट ... "narayan gopal collectors" अनि "radio nepal nostalgia" मा यो गीत को नाम प्रकासित गरिएको छ .. मैले धेरै लाइ सोधिसके नारायण गोपाल नै हो भन्छन .. लाटो ह हाआआआआआआआआआआआआआआआआआ
chamatkar · Feb 27, 2011 6:42 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion