नेपाली रेडियो मा नेपाली गीत ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली रेडियो मा नेपाली गीत बज्छन ?मैले धेरै दिन देखि अनलाइन सुनिरहेको छु तर मोरी गए पुराना गीत बज्दैनन ,के नबज्ने नइ हुन् ? कोइ अनुभवी भए जवाफ दिनुहोला 

chamatkar · Feb 12, 2011 6:45 PM · 17,909 views

8 Replies

समय को खेल हो , युग अनुसार आफ्नो स्वाद मा पनि तब्दिली ल्यानु पर्‍यो । सुद्द घ्युउ खानु भएको होला, शहरमा खोजेर पाईदैन , कित आँफैले पालेर कित गाउ छिरेर खोज्नु पर्‍यो ?

Bhojpure01 · Feb 12, 2011 7:00 PM

 भोजपुरे हिन्दी गीत त चौबिसै घण्टा बज्छन त थरि थरि का  

chamatkar · Feb 12, 2011 7:30 PM

देस गुनाको भेस गन्रु परेन ? जन्सन्ख्या हेर्नुस् त , हिन्दी भाषा भाषिको सन्ख्याले जिते पछी, जहाँ धेर तेही हेर गर्नु परेन त ? अब रेडियो नेपालले पुराना गीत बजाएन भनी गुनासो गर्नु भन्दा त्यो कहाँ बज्छ वा वेब साइत गएर आनन्दले सुन्नुस है ! ठट्टा गर्ने बानी छ कहिले काही आला काचा ठिटा हरु आमचाक्लि गर्न खोज्छन ।

Bhojpure01 · Feb 12, 2011 7:42 PM

हो नि भोजपुरे , यो सब प्रभाब हो ,,भारत त्यत्रो ठुलो भएर हो .. अब एक दुइ वर्ष मा नेपाली को गीत संगित नई रहदैन होला .. उल्टो अंग्रेजी आजकल त,हिन्दी र अंग्रेजी मात्र ..नेपाल भनेको त देश को नाम मात्र रह्यो नि -अरु सब हिन्दी ..भारत नई भन्दा नि हुन्छ .. भाषा र संगित मा रास्ट्रियता हुँदैन भन्छन नि  हा हा ! रास्ट्रियता को सुरुवात नै संस्कृति को प्रभाब बाट हुन्छ !अब ५ वर्ष मा चाहिं नेपाली भाषा नै नबोलिने जस्तो भैसक्यो नेपाल मा ... नेपालले भाषा र संस्कृतिको प्रभाब बाटै आफ्नो चिनारी गुमाईसकेको थाहाछैन ,फुस्रो रास्ट्रियता भन्दै बस्छन विध्वं हरु ... मैले गुनासो गर्नु भन्दा ....येसो रेडियो मा नेपाली गीत बज्दा कस्तो हुदोरहेछ भनेको ,धन्न  दोहोरि बज्छन !यो सब नेपाल को ओराली लागेको कारन भारत हो ,नेता हरु को छदै छ ! येस्तै ताल हो भने नेपाल मा सबै भारति आएर बस्छन ,भाषा उई ...नेपाली नइ सिद्धिन्छन संसार बाट ..त्यो दिन आउँदै छ ..

chamatkar · Feb 12, 2011 7:55 PM

Majority rules thoery will be applied. I agreed with you. Last edited: 12-Feb-11 08:02 PM

Bhojpure01 · Feb 12, 2011 8:00 PM

चमत्कार जी किन होला नेपाली भाषा लाई त कान्छी आमाको छोरो झै गर्छन् त भित्रका र बाहिरका भाषा । अझ भनौ त्यस्तो देखाइदै छ त !! अब नेपाली भाषा लाद्यो भन्ने हरुले हिन्दी भाषा बिदेसी आयेर लाद्यो भन्ने हुन की  रेडियो सगरमाथा सुन्नुस् । तेस्मा त कम्सेकम नेपाली मात्र त नभनौ नेपाल भित्राका भाषा हरु मात्र आउछन नी

himal411 · Feb 13, 2011 5:37 PM

 सुने हिमाल !! हिन्दी गितनै बजिरछ ...के को बज्नु नेपाली  http://dev.soundsofnepal.com/f... String for - Excessive promotion detected for site].nepalnews.com/livefm/sagarmatha.php&title=Radio%20Sagarmatha

chamatkar · Feb 13, 2011 5:48 PM

listen to sangeet akash @ Radio Sagarmatha around 7:30 am PST. I do that almost everday bro

subrath · Feb 14, 2011 11:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all