GREAT JOB COMRADES !!! REALLY APPRECIATE THOUGH I M NOT A COMMUNIST !! काठमाडौं, माघ २९ (नागरिक) - संविधान सभा निर्वाचन अघि नागरिकता वितरण टोलीले लाखौं विदेशीलाई नागरिकता प्रमाणपत्र वितरण गरेको ठहर गर्दै दश वाम सहित चौध साना पार्टीले त्यसको उच्चस्तरिय छानविनको माग गरेका छन्। ती पार्टीको बिहिबार राजधानीमा बसेको वैठकले अनागरिकको नागरिकता प्रमणपत्र छानविन गरि बदर गराउन देशव्यापी आन्दोलन गर्ने निर्णय समेत गरेको छ। 'विगतमा जन्मको आधारमा नागरिकता वितरणमा लाखौंको अनागरिकले पाएकाले छानविनको माग गरेका हौ,' माले महासचिव सिपी मैनालीले नागरिकसँग भने, 'उच्च स्तरितय समिति बनाएर नागरिकता विवाद सल्टाउन पर्छ भन्ने माग हाम्रो हो। मतदाता नामावलीमा नाम लेखाउन नागरिकता अनिवार्य चाहिने सर्वोच्च अदालतले मंगलबार गरेको फैसलाको ती पार्टीले स्वागत गरेका छन्। 'निर्वाचन आयोगले नागरिकता बाहेक अन्य कागजातका आधारमा नामावली संकलन गर्ने राष्ट्रघाती निर्णय विरुद्व परेको रिटमा सर्वोच्च अदालतले राष्ट्रिय हितको पक्षमा फैसला भएकेामा यो वैठक स्वागत गर्छ,' चौध पार्टीका नेताले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। नागरिकता छानविन माग गर्नेमा नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, मैनाली, राष्ट्रिय जनमोर्चा सन्तबहादुर नेपाली, जनमोर्चा नेपाल साध्यबहादुर भण्डारी, मार्क्सवादी अच्युतराज ज्ञवाली, एकिकृत क्रान्तिकारी सरिता महर्जन र संयुक्त मार्क्सवादी नविन ढकाल छन्। सरकारले मनखुशी नागरिकता वितरण गरेको भनि राष्ट्रियताको जगेर्नाका लागि छानविन माग गर्ने अन्यमा केशवप्रसाद मैनाली चुरेभावर पार्टी, कुलबहादुर मोक्तान राष्ट्रिय जनवादी मोर्चा, गोविन्दशर्मा पौडेल जन प्रजातान्त्रिक पार्टी, एसवि क्षेत्री नेपाल समाजवादी परिषद् र हुकुमबहादुर लामा नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक) छन्।
NALAPANI · Feb 12, 2011 1:17 AM · 11,450 views
This is all politics bro, nothingg gona happen !! They all are trying to get some name with arising such issues. Didn't u hear it before !! Girija ko grand design, upendra yaadav ko madhes aandolan ..
amricane · Feb 12, 2011 2:50 AM
yeah and one day rahulvai will tell children in sajha a story about how GP Koirala was so patriotic
( * )( * ) · Feb 12, 2011 7:11 AM
Yes guys !! Though it's a bait to lure people, I find it a commendable job. C.P. Mainali is better than upendra and GP. He is a bit of nationalist leader in Nepal, that's why he was marginalized and left UML.
NALAPANI · Feb 12, 2011 12:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion