U-19 ELITE CUP SEMI FINAL NEPAL vs QATAR LIVE !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 नेपाल र कतार बिच को यु -१९ क्रिकेट खेलको प्रतक्ष्य जानकारी !!   Watch LIVE Semi Final Cricket Elite CUP U-19 NEPAL vs QUATAR !! http://blog.ekendraonline.com/...

mail2rabindra · Feb 7, 2011 10:43 AM · 10,698 views

3 Replies

 

mail2rabindra · Feb 7, 2011 11:34 AM

 

mail2rabindra · Feb 7, 2011 11:36 AM

  नेपाल यु १९ को सेमी फाइनलमा -रविन्द्र/विरोध, थाइल्यान्ड- थाइल्यान्डमा भइरहेको १९ वर्षमुनिका खेलाडीहरुको एसीसी इलाइट कपमा नेपालले लगातार तेस्रो विजय हासिल गरेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले अफगानिस्तानलाई १२५ रनमा अल आउट गरेको थियो। ओपेनिङ बलर अविनाश कर्णले पहिलो बलमै कट एन्ड बोल्ड गरेर पहिलो अर्डरकै ब्याट्सम्यानलाई नै प्याभेलियन फर्काइदिएका थिए। खेल स्थल एआईटीको मैदानमा नेपाली दर्शकहरुले चन्द्र सूर्य फहराउँदै हुटिङका साथ घरेलु खेलाडीको हौसला बढाएका थिए। http://www.mysansar.com/archiv...

mail2rabindra · Feb 7, 2011 11:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all