हो Nirmala स्वोस्थानि फेरी लेखिनु नै पर्छ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो धागो- स्वोस्थानि ब्रतकथालाई परिवर्तन गर्नु पर्छ भन्ने बिद्वोशी श्री निर्मला शर्मा को लेख प्रतीको मेरो प्रतिकृया हो। परम्परा र संस्क्रिति को बिरोध गरेपछी आफु आधुनिक भइन्छ भन्ने गलत मानसिक्ताले ग्रसित छ नेपाली समाज। हामी किन मन्मनै हाम्रो संस्क्रिति प्रतिको हिनतबोध ले ग्रसित् हुँदै छौं हामी? आज हरेक जती लिङ बर्ग अफु थिचिएको महसुस गर्छ? के NGO को पैसाको लागि मात्रै यो लेखिएको हो कि हामीमा पालएको परम्परा संस्क्रिति प्रती को बद्दो ब्रित्रिशना  ले हामीलाई हरेक कुरमा नकरत्मक र अफु अपहेलित भएको महसुस गर्न बाद्य तुल्यएको छ त? के नेपाली समाज साँच्चीकै त्यस्तै रुढिबाधी  सन्स्कार्मै जकेधिएको थियो त? छिमेकी भारतको तुलना गर्ने हो भने नि हामी हाम्रो समाज महिला प्रती सधैं उधार नै रही आएको नै छ। फगत स्वोस्थानि मा लेखिएको हरफहरुकै आधारमा महिला अपहेलित भएको आधार निकान्ल खोज्नु भनेको ईतिहास र सभ्यताको बिकास प्रतिको अज्ञानता मात्रै होइन मनसिक दरिद्रताको प्रहसन गर्नु हो। फेरिपनी नेपाली हिन्दू धर्म मा देवी र बुद्ध धर्ममा तारा, अजिमा को जती र जसरी पूजा हुन्छ क् त्येस्ले हाम्रो नारी सभय्तालाई गौर्बाम्बित बनायकओ छैन र? त्येस्ता उधारहण दिनेहो भने त्यो हाम्रो हिन्दू धर्म नै हो जस्मा अहोय्ल्या, द्रौपधि, कुन्ती, मन्धोधरी जस्का वास्तवमै एक भन्दा बदी पुरुष सँगको सम्भन्ध थियो, तिनैलाई पञ्चकन्या भनी सम्मान पनि दिएको छ। कै कै ले राजा दशरथ को रथलाई यूद्धको बेला रथको पाङ्रको चुकुल बिग्रेको अवस्थामा आफ्नो औंलाले रथ अड्कौन मधत गरेको कुर नि त्येस्ता कथाहरुमा पढ्न पाईन्छ। हाम्रो महान चाड दसैंमा दुर्गा र तिहारमा लक्ष्मी को पूजा गर्ने समाज हाम्रो नै हो नि होइनर? सीता र सती सब्रिती कथाहरुले नि महिलालाई सम्मान नै गरेको छ नि होइन र? अज भ्रिकुटी को ईतिहास त ताजै छ नि होइन? एती धेरै कुर हुँदा हुँदै केबल स्वोस्थानि कै चार हरफ को आधारमा के बिस्लेसण् गर्न खोजेको मैंले बुज्न सकिन।  अधुनिक समाज को कुर गर्ने हो भने भर्खरै अनुराधा कोइराला लाई हाम्रो " पुरुष प्रधान" समाजले कती सम्मान दियो त्एसेको बारे हामी सबैलाई थाहा भको कुरनै हो। अझ भौनु उनी महिला भको कारण ले नै झन्बधी सम्मान पाइन् जस्तो लाग्छ मलाई। उनलाई क् पुरुष क् महिला सबैले उत्तिकै नै सम्मान गरेक छैनन र? सक्च्यम, सकारत्मक् सोच राख्ने महिल लाई नेपाली समाजले अपहेलित होइन सम्मान नै गरेको छ। पुष्पा बस्नेत, निर्मला ग्यावलि लाई एकपटक् सम्झनी पो हो कि? के आज महिला स्वोतन्त्रत्को रुपमा बद्द्धो पस्चात्य भएर नितम्ब र बछ्य प्रदर्शन गर्ने महिला ले नरित्वो को सहि प्रतिनिधित्वो गर्छ हो? के त्एसो गर्द नारी को सम्मान बद्छ हो? के त्येस्मा महिला आँफै ले योनिक वा कामुख हुन खोज्दा महिला लाई झन योनको बस्तुको रुपमा हेरिन्दैन र? यो प्रश्नको के जवाफ छ तपाईंजस्ता नारी अधिकार र नारी अस्मिताको अफुलाई ठेकेदार ठान्ने मान्छेमा ? आज नममा  जसरी महिला लाई एक बस्तुको रुप्मा प्र्योग गर्ने सन्स्कार जती बदी छ त्यो पक्कै पनि प्रचिन सन्स्कार मा थिएन नै। अब आउन स्वोस्थानि मा महिला को अङ्ग प्रत्यङ को कुर गरिएको छ, स्वोस्थानि आँफैन्मा एउत योन शिक्षा पनि हो आँफैन्मा एधी तपाईं त्एस्लाई साकारत्मक रुप्मा लिना सक्नुचुन्छ भने। प्रचिन्कल्मा योन शिक्षा आजको जस्तो त पक्कै नहुन्धो हो। Human Anatomy को बारेमा ज्ञान दिने आफ्नै धर्मिक तरीका थियो। त्येसैकै एउता प्रारुप हो यो स्वोस्थनी। नारी र पुरुष दुबइका योन जिज्ञासा हुन्छ एक अर्काको भितरी  शररिक कुरमा, क् यो नकर्त्मक हो र? स्वोस्थनी बच्चा देखी बुढा सबैले सुन्ने भएको ले एस्ले केही योन जिज्ञासा त मेटेको छ नि होइन? फेरी सतिदेवीको अङ लाई तल्लो तवरले लेहिएको छ र? योनी, गूड्धद्वर, स्तन, आधी आधी लेहिएको छ र हरेक अङ पाटन भको स्थानमा सक्थिपिठ को स्थापना हुनु भनेको नारिको अपमन हो र? मेरोबिचरामा एस्ता परम्परा र धर्मिक कुराहरु गर्दा ज्ञानीमन्छे हरु बढी सम्बेधनसिल भएर लेख्ने गर्छन्। सभ्य समाजको सैली हो त्यो। महिला अधिकारको अंदोलनमा लागेका ले एस्तो कु तर्क गरी महिला को उत्थान हुन्छ त?

Shantipriya · Feb 2, 2011 6:38 PM · 24,347 views

18 Replies

community college ma mindterm diyeko ho ra make-up garna paune?

life is good · Feb 2, 2011 6:46 PM

स्वस्थानी को सुरुवात कसरी भयो र तेस्को मुल कथा के हो बारेमा कसैले चर्चा सम्म गरेको पाईन अनी यस बारे चर्चामा ठुला कुरा गर्ने हरुले मौलिक्ता बाट कती टाडियो होला बारेमा चुईक्क गरेनन , गर्न लाई सन्स्क्रित भाषाको ज्ञान हुनु पर्‍यो वा सानो छदा सुनेको रामाईलो कथाकै भरमा मात्रै ठीक र बेठिक ले पक्ष बिपक्ष को साथ दिए जस्तो लाग्दैन । किनकी सम्सार्कै जुनसुकै धर्ममा महिला बर्गलाई पुरुष को सेवा मा मात्रा सिमित गर्न खोजिएको छ , ईस्लाममा त्यो पराकास्ट नाघेको छ , त्यो सबै निकाल्ने र लेख्ने महिला थिए कि सबै पुरुष थिए ? बिगतमा गरेइेका कुनै पनि कार्य हरु कालान्तरमा नक्कल हुँदै जादा असल कुरा को भन्दा अन्य कुरा को नक्कल र आफुलाई बडी भक्ती भाव देखाउन खराब पक्ष बडी नक्कल भएको हुन सकछ , अनी कसैले ( कुनै महिलाले ) एस्को बारेमा आवाज उठाउदा मेरो बिचारमा गल्ती गरे जस्तो लाग्दैन्, राजा बिष्णुका अबतार भनी लेख्ने ति विद्वान ब्राम्हण बर्ग नै हुन अनी त्यो स्वस्थानी लेख्ने पनि तिनै बर्ग हुन, उनिहरुले महिला बर्गमा कुनै उपकार गरेर लेखेको कथा भन्दा उनिहरुलाई कसरी पन्जामा राखिराख्ने त्यो स्वार्थ ले लेखेका हैनन भनी ठोकुवा गरी भन्न सक्ने आधार छन कि छैनन ? खुट्टाको पानी खाएको कुरा मा के तपाईं हरु त्यो पनि कायम रहोस् भन्नु हुन्छ त ? कसैले बिरोधमा आवाज उठायो भन्दैमा गलतै गरिन भन्न मिल्छ जस्तो लाग्दैन् । अनी सबै माहुरी खनिए झै खनिने हरु ले धर्मको बारेमा अबसै ज्ञाता हुनु हुन्छ बन्ने ठानेको छु । 

Syanjali · Feb 2, 2011 9:08 PM

मुख मैथुन चाँही गर्न हुने खुट्टा को पानी खान नहुने? किन हिन्दू धर्म को पछाडि परेको छन यार सबै जना? राम्रो पक्ष हेर न किन नराम्रा्ओ पक्ष मात्र हेर्छौ। हिन्दू धर्म ले नारी लाई गर्ने समान जती अरु कुन धर्म ले गर्छ? दशै आयो दशै को बिरोध, तिहार आयो तिहार को बिरोध, स्वस्थानी ब्रत बस्ने बेला आयो स्वस्थानी को बिरोध।।। हिन्दू धर्म र आफ्नो परम्पर को बिरोध गर्दा ठुलो भाईन्छ भन्ने सोच किन आको होल सबै म ?

New Baneshwor · Feb 2, 2011 10:04 PM

@ syanjali ji tapaile afule lekheko kura ekpaatk pheri padnu ani mero pratikriya padnu hola! tapaile jun raja lai bishnu bhagawanko kura uthaunu bho tyo kurani bramanle aafno swarthko lagi lekheko hoina tapailai yo kurako ardha gyan rahechha tehi braamanle ke pani lekheka chhan bhane kharaab rajako rajyamaa basnu hudaina , aba bhannus tapai afai kuanai pani desh sampanna huna raja ra praja milnu aawasyak chha ki chhina? teso bhaye so jamanama rajalai bishnu bhagawan bhanera mitrata jagaunu k naramro kura bho ? raja bhaneko desh chalaune nikayelai bhaniyeko ho gyanendra jasto ardhagyani lai ta birodhnai garnu bhaneko chha dharma ma . ani raja bhanne sabdale rastra patilai pani pratinidhitwo garchha... pani khane bhanne prasanga afaima adhunik samayamaa namilaa tara tesle narilai maatra apaman garna banaiyeko chhahi bhannu pani ardhagyan ho kinaki bibahamaa purush harule afai pani chori jyawaiko khuttako pani khane chalan thiyo ki thiyan? ani lekha na ta jasle lekhepani bho ardha gyan liyer lekhnu bhaneko afaima kamjori ho ki ta dharma sastramaa phd garer aaunu paryo hoina bhane NGO chalaune nihumaa $$ kaa matile likhiyeko kura ko pani birodh hunai parchha. ani sohi kura aru dharma ma jastai mushlim ani crishcian ma chahi bolnu pare taan muni muntu ghusaune ani hindu dharma ko chahi hate lance liyer khoji khoji birodh garnu parne kina? $ ko lagi lekhiyeko lekh ho bhanne ta sankai chhina ni ?

comingsoon · Feb 2, 2011 10:07 PM

 @new Baneswor  not only mukh maithunn...its blo..job too ....

iinception · Feb 2, 2011 10:29 PM

 Swasthani, absolutely has to be rewritten. Samay anusar sabai paribartan hunu parcha. Swasthani ekdam sahda bho. Aba teslai Playboy magazine jasto erotic tarika le lekhnu parcha. Ani cover page ma Nirmala ko nango tasbir hunu parcha. Sajha basi ho nari ko samman garna sika. Last edited: 02-Feb-11 11:00 PM

rationale · Feb 2, 2011 10:59 PM

Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:auto; mso-para-margin-left:0in; text-align:justify; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} SNA wrote: Aba teslai Playboy magazine jasto erotic tarika le lekhnu parcha. Ani cover page ma Nirmala ko nango tasbir hunu parcha. Sajha basi ho nari ko samman garna sika. Last edited: 02-Feb-11 11:00 PM कहिले निक्लिन्छ तिमीले सजेस्ट गरेको त्यो फोटो  ? तिम्रै घर परिवारको त्यस्तो फोटो बाट सुरु गर है ?  Thank you for suggesting  good school, Which one you are going? May I join the same college / univerisity? I want to get admission on upcoming sesson.   Last edited: 03-Feb-11 12:56 PM

Bhojpure01 · Feb 3, 2011 7:43 AM

Hahaha... Tajan re... Paila lekhekO kura bujne bhayera Aau ani comment garda Ali ramro hola dai.. I can recommend some good school

sna · Feb 3, 2011 7:59 AM

k sahi k galat chutyaunu garho cha..malai sahi lageko kura aru lai galat huna sakcha..kasailai sai baba sahi lagcha bhaney kasailai sai baba madari lagcha..maybe he is good or maybe he is bad...it is same with all the religions..for buddhas father -sudhodan buddha is stupid..he became beggar leaving his kingdom..for many people buddha is god..so its upto you how do you take it? i am simply saying it is usless judging what is good or what is bad. it makes no difference whether it is good or bad what makes difference is if it is contributing any benefit to us. If it is benefiting us to make our life beautiful\peaceful i would say it is good.

karmayogi · Feb 3, 2011 1:03 PM

Nayabaneswer;  Do you do that?   That is your and their problem.     SNA ; so when is  the proposed picture coming out. ? "Sajha basi ho nari ko samman garna sika."  smart and cunning as fox.

Bhojpure01 · Feb 4, 2011 10:32 AM

हैन यो नेपाली को के बानी भएको, जे कुरा गरे पनि तेस्को राम्रो नराम्रा्ओ जस्तो भए पनि कुरा काट्नु पर्ने। यो मुजी गुले हरु को कहिले बुद्दी आउने होल अब कसैलाई स्वथानिको कथा परिवर्तन गर्नु पर्‍यो रे। हैन कही नभएको जत्र हाडी गाउ मा भनेको जस्तो । जे कुरा गरीए पनि तेस्कोकुरा काट्नु पर्ने ये गुले हो, अब भोलि फेरि के के परिवर्तन् गर्नु पछ, पर्सि फेरि आर्कै होला, सधै अरु को पछि लाग्दै मा सकिने भयो, थुक्क मुजि हो। स्वस्थानि त मोर्डन पार्नु पर्यो, अरु के के चेन्ज गर्नु पर्नेहो । २-४ आक्छेर के पढ्यो, के के न खयाके भन्छन् ये गाठे हो .

babu_gokarney · Feb 4, 2011 11:35 AM

Bhojpur01, Will rewriting swasthani considered as respect towards women? I never said that one sould not respact them. I have objection only  on people bragging on Hinduism saying that it disrespects women. FYI I am married man and I never disrespected any women. I just wanted to say stop critisizing our religion in the name of womens right. :)

New Baneshwor · Feb 4, 2011 4:31 PM

हरेक पुराना रिती रिवाज लाई धर्मैको संग्या दिन मिल्छ मिल्दैन? हामी सबैका आमा हरुले स्वस्थानीलाई धर्मको रुपमा अङिकार गर्दै आए, तर कसैले हैन एस्ले नारी अस्मिताको भन्दा पुरुष बर्गको सेवा र मेवा पाउने कुरा रहेछ भनी नारी जाग्रितिको लागि लेखिन भनेर सबै जना मुसल्मानी देसमा झै ढुङ्गा हानी हाल्नु पर्ने र त्यो झतिङ्रे ले तिन्को नाङो चित्र निकाल्नु पर्छ भन्ने पनि पढ्दा हामी यो एक्काइसौ सताब्दिमा छौ कि बाह्रौ तेह्रौ सताब्दिमा बुझन सकिएन ,एउटा लेख त्यो पनि पुरुष बिरोधमा हामी पुरुष अनी साझाका कुरुवा हरु अरिङ्गल खनिए झै खनियौ . What a great thought and education we got. That assh**l wanted to be nice and ends with " learn to respect women' but he is the one  suggest to have her naked picture in playboy.  Still questioning you" Can you start from your own home"?

Bhojpure01 · Feb 4, 2011 8:25 PM

 Bhojpure01, are you a man with p-u-s-s-y? Rewrite Swasthani. Your thoughts are like p-u-s-s-y. Kahilei padhya chas taile swasthani? Bhutro ufrinchas? Swasthani ma kunai nari ko kaha apman garya cha? Chor ko akha le her sansar chorai dekchas. Ramro manche ko ankha le her sansar ramrai dekchas. Tes mathi pani ajkal ko jamana ma Swasthani padhera kasle kun chahi nari ko apman garya cha? Insensible kura garyo bhane chahi daro apman garincha.

rationale · Feb 4, 2011 10:02 PM

Hahah keta ho aba Yo bhojpure Sanga kura garna thalyou, baru aaf aafno geda Chilawo-majja aaucha, Yo gede retard sanga argument garchau, ani Yo gede le k k bhanera confuse matra gardincha, if he had a lil bit of sense left inside him he would have wrote a rhetoric response way earlier so don't waste your time.. Lu malai herawo Yo pakhe lai kasari ignore garnu parcha

sna · Feb 4, 2011 10:10 PM

गुले त कुबेलाको मुतको पैरो जा तेरै आमाको नाङो फोटो टास , सभ्य र सालीन भाषा लेख्न बोल्न जान्याछस ? म के हो रे? त्यो तेरी आमाको अनी मेरो चाँही हेर्न FortWorth आ इज , तर्सिएलास २-४ लगाएर आएस ।  तै डोके बोके ले मात्रै पढ्या छस स्वस्थानी, त् माचि**क्ने स्वस्थानीको महात्म को पक्ष धर तर कुनैले बिरोध मा के लेख्यो त मु * जी चाँही तिन्लाई plaboy म नाङो चित्र छाप्नु ,  उल्तै ठुलो र चर्को स्वर गर्छस , कुबेलाको मुत को पैरो अनी बुद्धी पनि तेस्तै अझै ठुलो स्वर , जा निकाल नागो चित्र तेरै आमाको दिदी बैनी को । खाली रिस उठेको हो " नागो चित्र निकाल्नु पर्छ"  

Bhojpure01 · Feb 5, 2011 1:24 PM

 Yo Bhojpure katee ama baini bhanera karai ra ho. yesko ama ra bahini ko tasbir nabhanikana Nirmalako tasbir bhanyo bhanera sarai rishako jasto cha. Lau p-u-s-s-y terai ama ra bahini ko nango tasbir halne pahila. Happy MF?? Last edited: 05-Feb-11 08:06 PM

rationale · Feb 5, 2011 8:06 PM

ta gule ra ani arko gule hain tyo nagna tarbira hunu parchha bannne , terai aamaako ra baini ko rakha . kina tero jharkelo baau san laddi garchhas, DNA test garn jaa.

bhojpure01 · Feb 6, 2011 12:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all