My allergy symptoms

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 साथीहरु हो मलाई साह्रै नराम्रो रोग लागेको जस्तो Feel हुन्छ मेरो अगाडि कसैले निम्न लिखित मानिस हरु को नाम लिदा मलाई allergy सुरु हुन्छ जस्तै  ....... पुरुष नेता -    प्रचन्डे , झल्लुनाथ र राम्चन्द्रे ( आफु प्रधानमन्त्री हुन शहमती हुनु पर्ने रे त्रिकोण ass hole हरु )  महिला नेता - सुजाता  (आफु नि नेपाली सँग बिहे नग्रने छोरी लाई नि नेपाली नचाहिने अनी घण्टा खान नेपाल को गुले मन्त्री हुने  ) पत्रकार -        ॠषि धमला ( कत्ती नै स्मार्ट जस्तो टि.भी मा आको छ आको छ गुले मुखे ) हिरोइन -       रेखा थापा ( ताइ नैइ तुइ कि म हुँ भन्ने जाठी ) हिरो -            भुवन के.सी ( उताउल्लो चाउरी परेको थाहा छैन गफाडी )

The Real Patriot · Jan 31, 2011 7:47 PM · 8,781 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all