कुजाताको कुकर्तुत

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Kujata skips the international ministerial meeting to bow down to Indian foreign secretary. http://nagariknews.com/politic... 'सुजाताको अपरिपक्वता' भन्दै नेपाललाई जिम्मेवार हुन आग्रह WEDNESDAY, 26 JANUARY 2011 17:34 सुरेन्द्र पौडेल, काठमाडौं, माघ १२ - परराष्ट्रमन्त्री सुजाता कोइरालाको अपरिपक्क निर्णयप्रति दुःख व्यक्त गर्दै नेपाल बाहेकका प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीका देशहरुको प्रयास (विमस्टेक) का सदस्य राष्ट्रले नेपाललाई जिम्मेवार हुन आग्रह गरेका छन्। म्यानमारमा सम्पन्न विमस्टेकको १३ औं बिदेश मन्त्रिस्तरिय बैठकमा परराष्ट्रमन्त्री सुजाता कोइराला अनुपस्थित भएपछि सदस्य राष्ट्रले दुःख व्यक्त गरेका हुन्। बैठक हुनु दुई दिन अगाडि मात्र मन्त्री कोइरालाले आयोजक म्यानमारलाई विमस्टेक बैठकमा आँफु आउन नसक्ने जानकारी दिएकी थिईन्। 'महत्वपूर्ण बैठकमा परराष्ट्रमन्त्रीले सहभागिता नजनाएपछि विमस्टेक सदस्य राष्ट्रका प्रतिनिधिले अनौपचारिक रुपमा दुःख व्यक्त गर्दै नेपाललाई जिम्मेवार हुन आग्रह गरेका छन्,' म्यानमारस्थित नेपाली दूतावास स्रोतले भन्यो, 'मन्त्रीले परिपक्कता नदेंखाउँदा देशमाथि नै आरोप लागेको छ।' वर्षको एक पटक हुने विदेशमन्त्री स्तरिय बैठक विमस्टेक सम्मेलनपछि सबैभन्दा ठुलो र महत्वपूर्ण मानिन्छ। यस वर्ष यो बैठक माघ ७ देखि ८ गतेसम्म म्यानमारमा आयोजना गरिएको थियो। बैठकको मिति एक महिना अगाडि सबै सदस्य राष्ट्र (नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, च्यानमार र थाइल्याण्ड) सँग अनुमति लिई तय गरिएको थियो। झण्डै एक महिना अगाडि आयोजना गर्ने तयारी भएको उक्त बैठक केही सदस्य राष्ट्रको अनुरोधमा माघ महिनामा सारिएको थियो। 'मिति तय भइसकेपछि अन्तिम घडिमा विना कारण आँफु उपस्थित नहुने जानकारी पठाउनु कुटनीतिक क्षेत्रमा राम्रो मानिदैन,' स्रोतले भन्यो। खासगरी आँफुले एक वर्षको लागि विमस्टेकको अध्यक्षता लिने महत्वपूर्ण बैठकमा मन्त्री कोइराला अनुपस्थित हुनुलाई अन्य सदस्य राष्ट्रले गम्भीरताका साथ लिएको भनाई स्रोतको छ। बर्णानुक्रम अनुसार म्यानमारले विमस्टेकको अध्यता उक्त बैठकमा नेपाललाई हस्तान्तरण गरेको थियो। मन्त्री कोइराला नगएपछि बैठकमा नेपाली टोलीको नेतृत्व गरेकी म्यानमारका लागि नेपाली राजदूत गुणलक्ष्मी शर्मा विश्वकर्माले अध्यक्षता ग्रहण गरेकी थिइन्। बैठकमा नेपाल बाहेक अन्य सबै देशबाट मन्त्रीको उपिस्थिती रहेको थियो। लगातार विदेश भ्रमणमा निस्केकी परराष्ट्रमन्त्री कोइराला दुबई, कुवेतहुँदै म्यानमार गई विमस्टेक बैठकमा सहभागी हुने कार्यक्रम तय भएको थियो। भारतीय बिदेश सचिव निरुपमा राव नेपाल भ्रमणमा आएपछि उनी कुवेतबाट म्यानमार नगई काठमाडौं आएकी थिईन। कुवेतबाट नेपाल फर्केकै दिन उनले भारतीय विदेश सचिव रावसँग भेटवार्ता गरेकी थिईन्। 'विमानस्थलमा लिन जाने तारतम्य मिलाउँदैगर्दा नआउने सन्देश आयो,' स्रोतले भन्यो, 'मन्त्री कोइरालाले पहिल्यै जानकारी दिएको भए बैठक नै सार्न सकिने धारणा अन्य देशका प्रतिनिधिले बैठक सकिएपछि राखेका थिए।' म्यानमार नगएकी परराष्ट्रमन्त्री कोइराला आइतबार स्विट्जरल्याण्डतर्फ लागेकी छन्। 

arahat · Jan 26, 2011 12:56 PM · 21,729 views

11 Replies

I think they are making a big deal out of this. I understand her participation was necessary, but they have to understand that sometimes absence happen. A person could be sick at the last minute or have other emergencies. They should have a better procedure to relay the responsibilities if somebody is absent.

Stiffler · Jan 26, 2011 2:25 PM

ur argument would have been valid, but the biaatchhh immediately left for Switzerland just after her return to Nepal. This clearly shows that she skipped the meeting in purpose! 

hit.the.hot · Jan 26, 2011 4:59 PM

,, Last edited: 26-Jan-11 05:49 PM

bhustighre · Jan 26, 2011 5:49 PM

nagarikreport · Jan 26, 2011 8:16 PM

nagarikreport · Jan 26, 2011 8:16 PM

nagarikreport · Jan 26, 2011 8:17 PM

 yo KUJATA RANDI  k kura garne ho ,

dbst · Jan 26, 2011 8:32 PM

I swear to god, i want to kill that woman now ! guys lets collect some money and hire some professional  killers to kill that bi+ch !

amricane · Jan 26, 2011 8:36 PM

But she better needs chalako banduk, a large one !!! HEhehehe Last edited: 26-Jan-11 09:19 PM

GorkheCowboy · Jan 26, 2011 9:13 PM

 Look at this fugly bitch ready to suck every single Indian dick she can find! What the [Disallowed String for - bad word] is her qualification to be a foreign affairs minister? Lap dance to Indians? Koirala clan can stoop as low as possible to please their masters in Lainchaur and Delhi, and so do these other pathetic uneducated uncivilized 'leaders' of Nepal. Regmi baaje ko chadkan was a good start, now we need bullets through their heads.  

Zombie4Nepal · Jan 27, 2011 7:30 PM

 Regmi baje le sujatalai payo bhane teen jhappad hanchu bhaneko cha!!! tally ho

geeves · Jan 31, 2011 6:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all