हलीवुड र बलिवुडको पर्दामा देखिएको मेडिसिन. कलिवुडले कहिले सम्झने होला? myhealthynepal.blogspot.com/2011/01/blog-post_26.html
Tihar2010 · Jan 26, 2011 9:07 AM · 18,299 views
अब अर्को लेख नेपालबाट हुनेछ। सबैको साथ, सहयोगको लागि धन्यबाद। हिजो रातीको बाक्लो स्नो फलले उडान ढिलो वा रद्ध चाँही नहोस्। त्यहि छ कामना।
Tihar2010 · Jan 27, 2011 6:47 AM
Hahaha, manche ko Yesto din ni aaudo raicha, jabarjasti aafu le aafai lai subha Yatra bhani ra cha.. Lu Dai ramro Santa jau... Timi ni k desh kO Maya lagera Jana lagya ki diport nagari nai Jana lagya ta
sna · Jan 27, 2011 7:42 AM
हा हा हा , नेपाल छोडे पछी सबै अङ्रेजका छोरा छोरी झै हुन खोजदछन भन्थे तेही होला । नेपाली बुझ्न छोडे है नयाँ खाङ्रेज हरु . खै कहाँ शुभ काम्ना आफ्नै लागि ब्यक्त गर्‍यो ? अब फेरी बाह्र खरी पढ्नु पर्ने भयो वा हातारमा तोड्के मार्ने क्रममा शब्दको आसयनै नबुझेको जस्तो छ ,जे भने पनि कुराको चुरो चाँही , तिम्रो हावाइ उडान पुर्बी अंरेरिकामा भए अबस्य नै ढिला हुने छ । """"""""""""""""हिजो रातीको बाक्लो स्नो फलले उडान ढिलो वा रद्ध चाँही नहोस्। त्यहि छ कामना। """""""""""""""" This is what he wrote. Last edited: 27-Jan-11 09:24 AM
Bhojpure01 · Jan 27, 2011 9:23 AM
तिहार लाई शुभयात्रा - नेपाल पुगेपछि हामीलाइ नबिर्सेस ।
chanaa_tarkaari · Jan 27, 2011 10:32 AM
झतिङर हरु आफ्नो पन छाड्न सक्छन र सिङौरी हानी हाल्नु पर्ने ( म पनि कहाँ कमी छु र ?) यो सब जात र भातले पाएको भनौ वा कर्म सन्स्कार्को खेल हो ? Good luck .
Syanjali · Jan 28, 2011 2:19 PM
Hehe mera diutai jigri haru Bhela bhayechan ta, k cha buda ho khabar
sna · Jan 28, 2011 2:26 PM
त मुतको पैरो लाई के भन्नु । यो साझा तेरै पेवा झै गर्छस्नी ? Last edited: 28-Jan-11 09:01 PM
Syanjali · Jan 28, 2011 2:31 PM
तिमीले जात फाल्यौ है, कुकुर त्यो पनि भुस्याहा भए ( untrained and undisclipnined )पछी जहाँ तही जहिले पायो त्यहिले भुक्न र टोक्न छोड्दैन। तिम्रो राजाखानी तोक्न आउँला , लङौती कसेर बस , कछाडको ठाउमा ! Last edited: 29-Jan-11 12:36 PM
Bhojpure01 · Jan 28, 2011 10:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion