धेरै पढ्यो धेरै लेख्यो साईन्स पढ्न पैसा छैन छोराले कमर्श पढ्यो त्यो पनि सरकारी क्याम्पसमा साथीको बाउले घुश खायो छोरा लाई डाक्टर बनायो बिचरो कमर्श पढ्ने जाठो गरीब को बच्चा एत्रा को हुन्थियो ठूलो मान्छे के गर्‍यो के गर्‍यो पढाई ध्वस्त गर्‍यो भारत गएर पानी जहाज मा काम गर्‍यो जहाज अमेरिका के आको थियो हाम्फालि हाल्यो घुस्या को छोरा ले दिने रे USMLE घुस्या को छोरा ले दिने रे USMLE आयो अमेरिका, बिचरा गरीब, जहाज बाट के भागेथ्यो बिरामी पर्‍यो एत्रा को नेपाल, एत्रा को देश भुत्रा को मिहेनत पैसो खर्च गर्दा जो पनि हुन्छ डाक्टर सिकायो भने बाँदर ले त नाच्छ भालु ले नाच्छ घुस्या को छोरा ले अम्रिका मा नाच्नु कुन ठुलो कुरा होर साझा मा आयो मेरो बाउ ले घुश खाको छैन रे म नेपाल फर्किने रे जाठो हरु फर्केर गरी खाओ ढोंगी हरु अमेरिका आउन नक्कली बैंक balance नबनाको कस्ले पो होला र एत्रा को देशभक्ति एत्रा को फुर्ती अमेरिका आउँदा देखी नै नक्कली काम गर्ने ले के देश को बिकास गर्छ पत्याउनै गाह्रो गरी खाओ सरकारी कोटा MBBS अली अप्ठ्आरो पर्‍यो जाठो डाक्टर लाई शिछ्या मन्त्रालय को नो objection चाहिने रे अमेरिकि अस्पताल् मा जागिर खान लाई एत्रा को देश सरकारी धुकुटि को MBBS बाल नै भएन नि २-४ पैसा शिछ्या मन्त्रालय को भुस्या कुकुर लाई दिदा बन्ने रैछ जस्तो पनि चिट्ठी एत्रा को देश, एत्रा को बिकास कान टट्टै सक्यो मुर्दार हरु ले देश रित्याइसक्यो डाक्टर को बहिनी को अम्रिका मा graduation घुस्या बाउ आको रैछ B1-B2 मा नेपाल मा YCL ले बस्न दिएन रे दियोस पनि त कसरी Asylum file गरेको, approve नहोस् पनि कसरी देश को सेवा गर्ने ले Green card नपाए मैले पाउने त????? झुक्याउने पनि तेस्तै, पत्याउने पनि तेस्तै पायो जाठो ले ४ महिना मा green card एत्रा को पढाई के नाप्यो school मा सधैं first भएर Last हुने ले बजाइदियो ध्याङ्रो थटाएर दुनियाँ हेरेको हेरै उस्कै बाउ को Green Card उस्कै degree doctor उस्कै बहिनी IT master जय होस् प्रभु अपरम्पार छौ तिमी जाओ ढोंगी हरु नेपाल जाओ देश बिकास गर के पो नाप्योउ र अम्रिका आएर अनि तिम्रो बाउ ले घुश नखाएर घुश खाने Green card holder घुश नखाने को छोरो चाँही जहाज को waiter अजब को दुनियाँ, गजब को दुनियाँ चित्र बिचित्र जय होस् प्रभु
US ko phdwala · Jan 25, 2011 5:18 PM · 20,373 views
Yes, it is the bitter truth. "नेपाल मा YCL ले बस्न दिएन रे दियोस पनि त कसरी Asylum file गरेको, approve नहोस् पनि कसरी" It seems USA needs a lot of nepalese asylum seekers. I have been reading about filing asylum. In my book, the (nepalese asylum seekers) are true "Khurafati". I would not touch "Asylum seekers + GC through asylee" even with the proverbial "10 yard long wooden pole". Last edited: 26-Jan-11 08:40 AM
chanaa_tarkaari · Jan 25, 2011 6:02 PM
I like the line, "झुक्याउने पनि तेस्तै, पत्याउने पनि तेस्तै " But, as realistic as it reads, I also see a lot of blame game going on. Sure, it might be easier for a rich kid, but if you blame it on the system you are never going to get ahead. Commerce is not a bad subject. Some commerce majors (in hedgefunds) make more money than MDs. And who said science costs more than commerce? Lame excuse. Last time I checked both had same fees.
Stiffler · Jan 26, 2011 8:08 AM
Great one... bitter truth.....
gyanguru · Jan 26, 2011 3:29 PM
It may have some truth, but mostly Lame Excuse. I have seen many people who are sons and daughters (mostly sons) of lower middle class farmers or teacher from rural nepal. They completed their schools in villages/districts outside the kathmandu valley. and went to college (ISc) in kathmandu while their parents would supply Chamal and Dal from village. They excelled to get scholarship for MBBS. Now, some are in US after taking USMLE, some have done their MD/MS from TUTH or Dharan or Bir Hospital. So there are people who are doing their best to achieve their goals no matter how difficult is the situation.
nepalilaure · Jan 26, 2011 7:51 PM
गाउँ को गरीब रे आहा गाउँ बाट दाल चामल supply हुने को गरीब, कहाँ को गरीब गरीब को काजी गाउँमा जग्गा हुँदैन सपनामा छौ कि कसो मुग्लानको लाउरे काजी काठमाडौं मा सबै जना धनी महसयको अभिब्यक्ती तेस्तै सुनियो वाह् वाह् सुन्दा पनि हर्श ले बिभोर भैइयो अनि सरकारी छात्रब्रितिमा डाक्टर साप हुनेले USMLE दिने कि नेपाल मा सेवा गर्ने ठिकै छ जुकाहरुले चुसेको हेर्न त सकिन्छ नि नून छरेर जुका को नाश गर्दा फेरी गरीब नेपालीले राती नून नहालेको तरकारी खानु पर्छ
US ko phdwala · Jan 26, 2011 8:05 PM
gud one , but would be better if u wrote as paragraph not as poem !
amricane · Jan 26, 2011 8:39 PM
I didnt say 'garib', I said lower-middle class who have just enough land for their subsistence where they would work hard and send daal chamal to their kids. You talked about people who can afford to study commerce and not science. If you are talking about lower-class nepali (the real 'garib') then the real poor ('garib') can't even afford to get up to class ten, they would be forced to work to feed themeselves. As someone said above, the expenses for science and commerce study is almost equal. And, ofcourse, It would be great if all the people who have done MBBS with government scholarship would stay in Nepal whatever is their family background, rich, middle class or poor.
nepalilaure · Jan 26, 2011 9:12 PM
ओह लाउरे सरी है पिलित्तै चिप्लेछ लेखिहालिएछ तर एउटा बर्ग त्यस्तो छ जस्ले जसो तसो १० क्लास सम्म पढाउन सक्छ तर त्यस्पछी हम्मे हम्मे पर्छ। अब कुरा आयो कमर्श र साईन्सको, फी एउटै छ र भन्या, शायद अहिले होला त्यो पनि प्रैभेटमा तर साईन्स मा फी मात्र तिरेर नपुग्ने रैछ किताब सून जत्तिकै महँगो, त्यस्माथि कपी पनि theory र practical रे, हिरा मोती जस्ता महङा अनि कसरी पढोस् नि त साईन्स बिचरो जाठो गरीबले
US ko phdwala · Jan 26, 2011 10:40 PM
"झुक्याउने पनि तेस्तै, पत्याउने पनि तेस्तै म कुटे जस्तो गर्छु त रोये जस्तै गरिदिनु
Bhojpure01 · Jan 27, 2011 9:37 AM
निकम्मा सरकार, थाहा भाकै कुरा हो निकम्मा सरकारको मुख हेरेर मात्र बस्ने आफु पनि निकम्मा नै भयौ || डाक्टरी मात्र एउटा पेशा बाँकी भो? अरु पेशाले धन कमाको छैन? यो भएन उ भएन पुग्यो, धेरै सुनियो अब आफ्नै बुद्धी र पौरख्ले केही गर | टाउकोमा हाथ राख्न छाडेर एउटा कुटो समात र आत्मग्लानीको त्यो ढिस्को फोड ||
Stiffler · Jan 27, 2011 10:00 AM
Mr. M लाई पनि YCL ले नेपाल बस्न दिएनरे अनी न्यू हेम्प्सायर मा asylum लिनु भएको छ । पुलिस फोर्से मा हुनु हुन्थ्यो ३०सौ बर्ष , कती सोहोर्नु भयो होला ?
Bhojpure01 · Jan 27, 2011 10:13 AM
अब चाँही US मा Asylum गर्ने घुस्याहरु नाम पो भंडाफोर् गर्नु पर्ला जस्तो छ विकी लिक्क्स विकी लिक्क्स जस्तो
US ko phdwala · Jan 27, 2011 10:23 AM
दोश्रो श्रेणिमा आइ एस्सी पास गरे पनि भनसुन मिलेन , उमेर ले एक फड्को हानेछ सरकारी जालमा परेर , पाको बिदेश पढाई मिलेन तरतम्य लगेछ हातलाग्यो सुन्य आर्को, ट्युसन माथि ट्युसन दिदा पनि दोस्रो शेणिको छेउ पनि पुग्न सकेनछ नत सरकारी पैसामा बिदेश पढाई तै पनि हारेनछ हिम्मत लागेछ बिदेस आफ्नै बाउ बाजेको भरमा ल्याएछ डिग्री तेही गान्धी स्रेणिमा बिचरो खरी सामत्ने गणित शिक्षक हुन पुगेछ बिदेश जान नपाउने दुबैको भेट घाटमा , गान्धी श्रेणीले दिएछ महात्म , देश बनाउने जिम्मा उसैको काधमा बोकेर हिंडेको छ रे , अनी गुरु भन्छन के फरक छ त तिनको गर्जाई र अहिलेको नेताको कुर्लाइमा जोड र घटाऊ गर्ने म ग णितमै कुरा गरु छ समानता , त्यो हो दुबैको मुखमा राम राम छ बगलिमा छुरा छ , अगिङर्ले अघाए पछी बिस्राम गर्छ यिनिहरुको त कहिलै नभरिने आत छ् ।
Bhojpure01 · Jan 29, 2011 9:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion