paras shah in more trouble...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

xxdebonairxx · Jan 23, 2011 9:07 PM · 11,548 views

1 Reply

  होइन हामि नेपाली कत्ति बिबेक सुन्य भएको भन्या ?सवारी दुर्घटना लाइ हत्या भन्न मिल्छ ?त्यो नितान्त सवारी दुर्घटना थियो हत्या होइन हत्या नियत बस सुनियोजित तरिकाले गरेको लाइ मात्र मानिन्छ .यहाँ पुर्ब युब राज पारस ‘एक्लो बृहस्पति ‘बनेका छन् .प्रबिन गुरुङ ले मोटर सीकल ओभर टेक गर्दा राज दरबार आगाडी को प्रहरी आइल्याण्ड अगाडी पारस ले चलाएको कार मा ठोकिएर लड्दा सो दुखद घटना घटेको हो .तत्काल मा शक्ति मा रहेका पुर्ब युब राज लाइ बचाउने बिबेक शाह र पुर्ब प्रहरी प्रमुख अच्युत खरेल नै हुन् चोरी को सामान किन्ने लाइ चोर सरह सजाय हुने कानुन छ नेपाल मा त्यो घटना मा उन्मुक्ति दिन ज्यान छोडेर लाग्ने बिबेक शाह र अच्युत खरेल लाइ पनि सोहि बमोजिम सजाय हुनु पर्छ नया नेपाल मा कानुन कै कुरो गर्ने हो भने अन्यथा ओरालो लागेको मृग लाइ खेदे झैँ ख्दने नेपाली को मह रोग प्रवृति को कुनै तुक छैन सवारी दूर्घटना थियो त्यसै गरि लिनु राम्रो हुन्छ/  

GorkheCowboy · Jan 23, 2011 9:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all