k hola?
nepalimakbhancha · Jan 23, 2011 6:16 PM · 23,131 views
kei ni hoina hola, uslai maya ko tirkha lagecha ani maya bhaneko pani...... tyai pani ajkal ko git ma ke nai meaning huncha ra
chamatkar · Jan 23, 2011 6:25 PM
english मा यसको अर्थको अनर्थ लाग्छ. नेपालीमा चैं (अंग्रेजी मा भन्नु पर्दा) whats a big deal about falling in lop भनेको जस्तो लाग्छ
nepalichora · Jan 23, 2011 7:52 PM
kam krida garna man lagyo gare ke bho ta bhanya hola ni....
GorkheCowboy · Jan 23, 2011 8:29 PM
hehe gajab cha neplai ukhan tukka
pimp kalu · Jan 23, 2011 8:44 PM
केटाहरु तिमीहरु एउटा कथा पढेको छौ? एउटा ब्वाँसोले खोलामा पानी खाइरहेको बाख्रालाई हकार्छ, "ओई, तैले मैले खाने पानीमा किन जुठो हालिस्?" बाख्राले गीत गाउँछ, "तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ?"
Geology Tiger · Jan 23, 2011 9:10 PM
Good one. Hehe ,But make sure who dont become dog, dog doesnt spare anyone, even its own sister and brother
freefood · Jan 24, 2011 1:20 PM
Yanha pilaune ma pilaune ko kya badnaami bho..... means chikaune ra [Disallowed String for - bad words] ko kya badnaami bhaneko ho... bujhayu keta ho...
panimantare · Jan 24, 2011 7:01 PM
Mero chilayo maile musal hale k bho ta aaru lai bhaneko hola ni >>>>>>>>>>>>>>>..
kaliya · Jan 24, 2011 7:27 PM
तिर्खा लागेको यात्रीले पानी खाएर केही नबिराएझैँ जवानीले कुत्कुत्याएको आइमाइले पनि माया 'लाएर केही नबिराएको ठहर हुनुपर्छ भन्ने हाम्लाई लाइराख । लोल ..............
BirKrishna · Jan 24, 2011 7:41 PM
तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ? मन पराएँ माया लाएँ, मैले के बिराएँ ? खोसेको हैन मैले, चोरेको छैन मैले ढुङ्गा खोज्दा देउता पाएँ, मैले के बिराएँ ? कोही माया स्वर्ग माने, कोही माया नर्क ठाने साँचो के हो बुझ्न चाहें, मैले के बिराएँ ? अस्ति भेट्दा लाजले मरें, हिजो भेट्दा कुरा गरें आज नजिक सर्दै आएँ , मैले के बिराएँ ? शब्द, संगीत - एकनारायण भण्डारी स्वर - अन्जु पन्त एल्बम - अध्याय एकनारायण भण्डारी सर ले गजल लाई पोप तिर ढाल्नु भएको महसुस गरेको छु । अन्जु पन्त म्याडम LadyGaga बाट प्रभावित हुनु भएको महसुस गरेको छु । पोप बिजिनेस नै हो क्यार... गाउनु भएको छ: तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ? <-- Question मन पराएँ माया लाएँ, मैले के बिराएँ ? <-- Question नै Answer मैले बुझ्या: मायाको प्यास रैछ' अन्जु म्याडमलाई LadyGaga लाई जस्तै । बरु भिडियोमा नग्नता श्रेष्ठ राखेको पो छ कि? Last edited: 01-Feb-11 10:02 AM
simple_keta · Feb 1, 2011 10:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion