मेरी प्रेमिकले मेरो नजर चोरेर अर्कै केटो सँग मस्ती लडाईंराकी रैछे । हिजो एउटा मेरो मिल्ने साथीले भनेपछी म खङ्रङ भए । फेरी त्यो डाका हाम्राइ साझा साथी हो, तर यो पिचासले त्यो केटो सँग केइ गरिरा छ भन्ने रत्ती भर नै लागेको थिएन । प्रेमिका सँगको सोध्पुच पछी, उस्ले कुरा स्विकारी र आज बिहान उस्को र मेरो ४ बर्श लामो समबन्धको अन्त्य भयो । जहा सम्म मलाई लाग्छ, मैले उस्लाई सम्पूर्ण कुरा पुर्याइरहेको थिए । हरेक महिने सक्दा खेरी पैसा पनि दिन्थ्ए, कलेजको पैसा नि तिरिदिन्थ्ए । उस्को काम थिएन, त्यही भएर सहयोग गरथिए । मात्र घुम्न लाईइजना सकिरको थिएन, काम को ब्यस्तता ले । मलाई रिस उठिरको छ । प्रेमिका र त्यो साथी भनउदो सँग । मैले उस्को कलेजलाई तिरेको पैसा फिर्ता पाउन सक्छु कि सक्दिना होला ? सुझाब पाए आभरी हुने थिए । त्यसैगरि, मैले त्यो केटोलाई कानुनी दाएरा भित्र रहेर केहि मुद्दा चलाउन सक्छु कि सक्दिना ? नसक्ने भए, सारिरिक वा मानसिक हानी पुर्यौने कुनै उपाए चन भने बतइदिनु होला । त्यस्ले त्यो मेरो प्रेमिका हो भन्ने थाहा पाई पाई किन त्यसो गर्‍यो ? जबा सम्मा त्यो केटो को ठेगान लाग्दैन, मेरो चित्त बुझ्ला जस्तो छैन । साथै, समुन्द्री जहाँज बाट नेपाल जाने तरिका के के हुन ?
fokatiya · Jan 21, 2011 10:23 AM · 66,971 views
I think I know him, is he from California Area? Could you tell us his name?
dukhurechari · Jan 23, 2011 3:32 PM
Fokatiya, The best thing you can do is move on. I know its gonna be very very tough for you, especially if it is your first serious relationship. But, trust me, time is the greatest healer and best thing is to move on. Spend your time/anger in productive work, such as workout. Its very likely that you two will never be a good friends and she will not come back to you either. Even at this time, you may want her back, it may not turn out to be a good decision, as you bound to remeber about her infidelity. Therefore, i suggest you to move on, I know its hard, but eventually you will be fine. For the time being, do not do anything harm to yourself.
biology · Jan 23, 2011 4:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion