हैन यो रिठ्ठेले के गरेछ कुन्नी, चौतारीमा लेखेको कुरा त सब भद्रगोल हुन्छ, लौन सानदाई कसरी मिलाउने हो
Geology Tiger · Jan 21, 2011 8:53 AM · 6,096 views
perfectionist · Jan 21, 2011 8:58 AM
ए चौतारी बाट मेरो पोस्ट मेट्टाउनी तिमी हो ब्रो? मैले अरु केही गर्या छैन JETS को ब्यानरहरु एक दुई वोटा राख्दैमा पुरै थ्रेड नै बिग्रिने कत्ती कम्जोर बनाएछन त सान बराजु ले यो साझा पनि ! अरु कुरा तेस्तै हो अबको १० मिनेटमा मेरो पोस्टिङ् जस्ताको त्यस्तै राख्देनौ भने २०३६ सालमा न्यू रोडमा जे भा थ्यो आज पनि तेइ हुन्छ
ritthe · Jan 21, 2011 9:07 AM
serial · Jan 21, 2011 9:12 AM
भने पछी आज रिठ्ठे पनि मरेको बिरालो काखी च्यापेर लुरु लुरु डेरा जाने भयो ३६ सालमा त्यही भा थ्यो रे कत्ति न जेटस् भन्छ, जेट नै पुरस्कार पाउन लागेको जस्तो! उहाँ टाइगर्स नेसनल च्याम्पियन हुँदा त चुँक्क नगरि बस्या छु कत्तिन जेटस!
Geology Tiger · Jan 21, 2011 9:18 AM
A jatha budaharu k bhai ra cha haan tya ??? Kehi yubak haru chaiye bhana hai, ma gang bokera aauchu
sna · Jan 21, 2011 9:24 AM
फेरी रिट्ठे ले बिगार्‍यो है रिट्ठे ले चौतारी
serial · Jan 21, 2011 9:25 AM
.....
imperfect harmony · Jan 21, 2011 3:26 PM
त्यो बिरालो बोक्ने चाँही रिट्ठे हो भने तेस्को पछी पछी झोक्राएर घिस्रिए झै हिद्ने चाँही साने हो ? कस्ले के गर्‍यो त्यो बाबुरोलाई ?
Bhojpure01 · Jan 22, 2011 11:27 AM
Ek call fon ghumau buda ho....2 truck keta haru jharaldiula...thau ko thau....
Dukhe · Jan 25, 2011 12:56 AM
Moro ritthele k garyo?
ramronepal · Jan 25, 2011 7:42 AM
त्यो बिरालो बोक्ने चाँही रिट्ठे हो भने तेस्को पछी पछी झोक्राएर घिस्रिए झै हिद्ने चाँही साने हो ? कस्ले के गर्यो त्यो बाबुरोलाई ?
Manko Sathi · Oct 15, 2019 8:16 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion