enjoy..madhumas ma yo dil ko bad naphuli kana ujad bho
chamatkar · Jan 17, 2011 12:19 PM · 8,465 views
Last edited: 17-Jan-11 08:26 PM
chamatkar · Jan 17, 2011 8:26 PM
@ Chamatkar Ramro geet chha ho !!!! Keep posting golden oldies.
NALAPANI · Jan 17, 2011 8:43 PM
धन्यवाद मित्र हिजो आज निकै कम सुनिने नारायणगोपालको यो कालजयी गीत सुनाएको मा। सधैं सजिव हुन्छन नारायण गोपाल का गीत हरु भनेको साँचो हो।
soaltee · Jan 18, 2011 8:27 AM
धन्यबाद ! तर के गर्नु अब नेपाल मा एक दुइ वर्ष मा गीत सुन्ने म मात्र हुन्छु जस्तो छ !
chamatkar · Jan 18, 2011 4:48 PM
ल तपाईको लागि अर्को पनि
chamatkar · Jan 18, 2011 4:49 PM
यो पनि थाहा नहुन सक्छ धेरै लाइ . थाहाछैन होला पक्कै ..
chamatkar · Jan 19, 2011 6:28 PM
हुंदैन मित्र, जबसम्म नेपाली संगीत रहन्छ तबसम्म नारायणगोपालका गीत हरु हराउंदैनन, त्यो त अंग्रेजी संगीत मा बिटल्स लाई बिर्सने भने जस्तै हो। मलाई अझै पनि याद आउँछ नारायण गोपालको निधन भएको दिन, म ५ वर्षको हुँदा, दिनभर रातभर उनको मात्रै गीतहरु बजेका थिए, आज २० वर्षपछि पनि रेडियोमा प्रत्यक दिन यदि कुनै गायक को गीत बज्छ भने ती हुन नारायणगोपाल। हुन त म सबैखाले गीतहरु सुन्छु, अनि पश्चिमी संगीत सँग पनि राम्रै सँग पारीचित छु, भिन्न भिन्न खाले गीतहरु सुन्नु अनी तीनको विश्लेषण गर्नु मेरो शौख को, तर पनि नारायणगोपालको गीतहरुले जत्तिको प्रभावित अरु गीतहरुले कमै पार्दछ। नेपाली संगीतमा उनको गीतहरुको जस्तो शब्द, लय, वाध्यवाधन अनि विशेषगरी भावुकताको बराबरी अझै पनि कसैले गर्न सकेको छैन। हुन त हिजोआज लय, भावुकता भन्दा पनि रवैया को लागि संगीत सुन्ने प्रचलन बढ्दो छ, तर पनि निश्चित समुहमा अझै पनि वास्तविक संगीत प्रतिको मोह उत्तिकै जोडदार छ। त्यसैले नारायणगोपाल का जस्ता गुणस्तरीय संगीत का श्रोता हरु कम होलान तर विशेष छन।
soaltee · Jan 20, 2011 5:01 PM
वाह वाह वाह चमतकारी बाबा को चमतकार उता साझा संगित मा पनि देखादिनु भए राम्रो हुनेथियो बाई :D
Mulmiz · Jan 20, 2011 6:34 PM
मुल्मु किन वहा भनेको मैले बुजिन.. गीत गाउन आउनेभए त साझा संगित चम्काईदिन्थे तर आए पो ... कसरि चम्काउने !! म नि पश्चिम बताई हो ? तपाई को गाउँ कता हो सोल्टी !
chamatkar · Jan 20, 2011 7:11 PM
@ Chamatkar bro TAPAI SANGA KASTURI HEY BAAS AAUCHA BHANCHHAN BHANNE GEET CHA BHANE SHARE GARAU NA....! I will certainly appreciate it.
NALAPANI · Jan 21, 2011 8:55 PM
नालापानि दाइ , मैले त्यो गित दुइ महिना को खोज सम्म पनि पाएको छैन ,धेरै लाइ सोधे तर छैन रे. मैले अहिले सम्म सुनेको छैन त्यो गित .. तर अस्ति भर्खर एउटा दाइ ले खोजेर पठाईदिन्छु भन्नु भाको छ ...एक महिना सम्ममा चाहिं त्यो गित आउछ ...जसरि भए पनि !! प्रत्रिक्रिया को लागि धन्यवाद ...तपाई ले गित सम्झीदिएकोमा म ईकदम गर्व गर्छु
chamatkar · Jan 21, 2011 10:45 PM
Chamatkar bro.. yo geet Narayan gopal ko swor, Chetan Karki ko rachana ani Man ko Bandh cinema ko ho............Waiting for it bro !!!
NALAPANI · Jan 21, 2011 11:09 PM
anyone has aaja bholi dukhdaina goda by narayan gopal.Its from malati mangale. I had it in Nepal . I am desperate to hear this song
vname · Jan 21, 2011 11:48 PM
vname i already uploaded it in youtube... http://www.youtube.com/user/ak... u wiill find here
chamatkar · Jan 21, 2011 11:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion