साथीहरु ,आज मैले यो गीत हिमालीस्वोरहरु बाट भेटे ,गोपाल योन्जन को यो गीत ,यस्ता गीत लाइ सबै माज फैलाउने मेरो कर्तब्य हो ,गोपाल योन्जन को हरेक शब्द शब्दमा नेपाल ,नेपाली र नेपाली जीवन झल्किरहेको हुन्छ , घर त मेरो यहाँ होइन घर त मेरो हिमाली पाखाबेशी हो रे , कुन दिन को संजोगले बने लाहुरे ,
chamatkar · Jan 13, 2011 12:21 AM · 6,078 views
मजा आयो! I think he's the most talented nepali composer till date besides he's very good singer, lyricist. एउटा थपौ है !
country_boy · Jan 13, 2011 12:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion