बैतडीमा माओवादी संस्थापन पक्षद्वारा हड्डीफोर अभियान बैतडी क्षेत्र नं. १ बाट निर्वाचित सभासद् नरेन्द्र कुँवरको नेतृत्वमा यस्तो अभियान सुरु भएको हो। [Disallowed String for - ] type=text/javascript> [Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ] src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); सोही समूहले केही दिनअघि मात्र आफ्नै पार्टीका दलित नेता कार्यकर्तालाई कुवाकोटमै कुटपिट गरेको थियो। नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष हरिलाल विक र उनकी पत्नीका साथै दुई दलित शिक्षकलाई कुटपिट गरेका थिए। आफ्नो गाउँका दलित भएर पनि आफूलाई समर्थन नगर्ने, भेट्न नआएर ठूलो बनेको भन्दै सभासद् नरेन्द्रको नेतृत्वमा रहेको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको थियो। उनीहरुलाई अहिलेसम्म उपचार गर्न जान पनि दिइएको छैन। पेटमा ६ महिनाको बच्चा बोकेकी कविताले रगत पिसाब गरिरहेकी छन्। समयमै उपचार नपाए उनको पेटमा रहेको बच्चा र आमा दुवैको अवस्था गम्भीर हुन सक्ने स्वास्थ्यकर्मीले जनाएका छन्। http://nagariknews.com/politic...
Moralvalues · Jan 1, 2011 5:52 AM · 9,840 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion