Yo Nepali Shir Uchali Sansar ma Lamkincha......Junkiri jhai jyoti bali andhakar ma chaminchha !!! http://www.youtube.com/watch?v...
NALAPANI · Dec 30, 2010 7:52 PM · 4,202 views
मित्र नालापानी, धन्यबाद छ तपाईलाई यो गीत पस्किनु भएकोमा। यहाँ लाई एउटा जानकारी गराउन चाहन्छु कि गीत संगीतका लागी, आफुलाई मनपरेका गीत संगीत पस्किन साझामा एउटा छुट्टै स्थान स्थापना भएको छ "साझा संगीत" । अन्यथा नसंझीनु होला मित्र, मात्र जानकारी गराएको हुँ , आउनुस हामी सबैको "साझा संगीत" मा आफलाई मनपरेका गीत संगीत पस्किऊँ र अरु मित्रहरुले पस्किनु भएका गीत संगीतहरुमा रमाउँ केहि क्षणका लागी धन्यबाद
mulmiz · Dec 30, 2010 9:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion