केहि समय अगाडी संचार मध्येमद्वारा भारतले नेपालको जग्गा मिचेको भन्ने खबर खुब सुन्न पाइएको थियो| हालसालै येस्बारे कुनै पनि समाचार न-आएको कारण के हो? भारतले नेपाली जग्गा मिचेको हो कि होइन भन्ने सत्य कुरा के हो र एसको बारेमा के हुदैछ?
grgDai · Dec 28, 2010 11:22 AM · 1,388 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion