आफुलाई भन्दा पनि बडी माया गरे सबै भन्दा ठुलो खुसि उसैलाई माने गरिबीको बास थियो उसको जन्म घरमा सबै चाहना मारी बसेकी थि बाउ आमाको भरमा उसको चाहना पुरा गर्न आफ्नु चाहना मारे ...दुखको जुनी थियो उसको सुख भोग गराए जब सबै खुसीले उसको कदम चुम्दै गयो हरेक पाहिलामा सफलता मात्र भयो घमण्ड र लालचको सागरै बनाहिछ आफ्नी आमा संग मिलि जालपो रचिछ सुनामी झैँ सरि मेरो यो जुनिनै सकाई मलाई त केवल जिउदो लाश बनाई source: from somebody's facebook wall
TikiJhyaa · Dec 27, 2010 2:11 PM · 13,861 views
को हु म ? हासो त ओठबाटै हराएको जिउदो लाश हु म खुसिपो होलाकी भनि डराउने चेलीको भाई हु म मरे त अंश बढ्ने थियो भनि कुर्नेको अन्सियार हु म खुसि जीवन बिताउलाकी भनि सराप्नेको कोखको फल हु म ...प्रगति पो गरो भनि खुट्टा तान्नेको बंश हु म बेवफा आइमाहिको सिउदोको सिन्दुर हु म यमराजलाई पनि काम नलाग्ने बस्तु हु म बर्माकोइ सबैभन्दा ठुलो भूल हु म सबैको जालमा परि जुनिनै सकाएको एक निर्दोस हु म Tikijhyaaaaaaaas
TikiJhyaa · Dec 27, 2010 2:12 PM
अब खरानी धसेर, गाजा तानेर Tiki-Tiki-Jhyap-Jhyap गर्ने की? तर टुपी चाहि राखन नबिर्स नि | Cheers!!
__TOOPI__ · Dec 27, 2010 2:17 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion