हालै एउटा नयाँ धूमपानविरोधी कानुन पास भएपछि सार्वजनिक स्थानमा धूमपान गर्न पाइने पश्चिमी युरोपको एक मात्र देशको रुपमा स्पेन अब नरहने भएको छ। स्पेनमा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरु, यदि तपाईं पनि धुम्रपान गर्नुहुन्छ भने अब होसियार हुनुस् है , नत्र अप्ठ्यारो मा पर्नुहोला |
churse · Dec 22, 2010 6:44 PM · 6,738 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion