प्रवासीएको जीवन ! संघबद्ध प्रवासी बनौँ तर अनाधिकारिक अनुत्तरदायी अलोकतान्त्रिक अपारदर्सी गैर नबनौँ है? By Ananta Risal Dec 22, 2010 Comments (2) (4.0/5.0, 3 votes) संघबद्ध प्रवासी बनौँ तर अनाधिकारिक अनुत्तरदायी अलोकतान्त्रिक अपारदर्सी गैर नबनौँ है? हामी सबैको आ-आफ्नै प्रकारको उद्देश्य या विवशता छ - नेपाल छोडेर विदेशी भूमिमा समाहित हुनु या शरण लिनुमा! कतिले हाम्रा पिता-पूर्खाको पेसागत विवशतामा बनारस, भूटान, अम्रिका या संसारमा कतै पनि छरिएर रहनुको मौलिक/पारिवारिक कारणहरुलाई ह्रिदयत स्वीकार गर्न सकेका छौँ त? संसारका कुनै पनि कुनामा नेपाली पनबाट पलायन भएका छौँ त? पढन, सिक्न, कमाउन, कमाएको जोगाउन, अरुको अगाडी फूर्ती लाउन, आफ्नो प्रतिभाले पून: संसारको सेवा गर्न, नेपालमा फर्केर जानेका कुरा सिकाउन आदि इत्यादी - निकै अरु कारणहरु होलान् हाम्रा प्रवासी जीवनको पनि! कथा, ब्यथा र बेईमानी प्रकरणहरु होलान् - भित्रै भित्र उकुस्मुकुश भएर रहेका बेदनाहरुको! more in the link http://upatyaka.com/ItemDetail...
dolphin · Dec 22, 2010 12:06 PM · 2,313 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion