देश र जनताको लागि केही गर्न नसक्ने वा गर्न नचाहने सबै नेतालाई टुँडिखेल मा लगेर पालैपालो"ऐया ऐया ..भयो भयो ...अबदेखि देशको सेवा गर्छु " नभनुन्जेल सिस्नु पानी लाउनु पर्छ!
churse · Dec 19, 2010 7:20 PM · 12,979 views
" म देशको सेवा गर्छु" भनेपछी सिस्नु पानी लाउन नपाउने हो भने त टुडिखेल लानु भन्दा अगाडिनै " म देशको सेवा गर्छु" भनिहाल्छन नि।तिनिहरुलाई त सुरुमै सये सये चोटि by default सिस्नु पनि लाएपछी मात्रै अनी अरु कुरा अगाडि बढाउनु पर्छ।
jhyamma · Dec 19, 2010 8:21 PM
त्यसैले .... म ..भन्छु ..सधैं... राजा.. आउ देश... बचाउ
The Real Patriot · Dec 19, 2010 8:31 PM
jhyamma, शुरुमै नेतालाई सोध्ने कहाँ भन्न खोजेको हो र मैले, सिस्नु पानी लाउन शुरु गर्ने, नेताहरुले आफै रियालाइज़ नगरेसम्म छोड्नु हुँदैन भन्न खोजेको हो! Hope this makes more clear!
churse · Dec 21, 2010 12:04 PM
sisnu matra ho haat khutta bachera [Disallowed String for - use not allowed] haru ko haat khutta khatidunu parcha
sunsweesh · Dec 21, 2010 11:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion