kasari ho khai
barsa · Dec 19, 2010 6:51 AM · 16,645 views
के भन्नु भाको तेस्तो वर्षा जी ?
Nas · Dec 19, 2010 9:31 AM
I mean I am new one .
barsa · Dec 19, 2010 10:05 AM
घामको प्रचण्ड रापले शरीरमा रहेको हरेक थोपा थोपा पानी सोसिरहँदा मरुभूमीमा देखिएको कहिल्यै पूरा नहुने एउटा सुन्दर मृगतृष्णा, तर क्षितिज पारी सेता बादलका केही टुक्राहरुको आगमन, अनि बन्द हुनै लागेको मेरो मुटुको गतिमा तिव्र संचार, मनमा हर्षको बर्षा, आहा बर्षा आयो! कस्तो उत्साह! कस्तो जोश! यस्तो लाग्यो म सगरमाथाको त्यो आकाश छुने उचाइ एकै उक्लाइमा उक्लिदिन्छु, म प्रशान्त महासागरको त्यो अथाह गहिराइ एकै फड्कोमा तरिदिन्छु, खेतमा लगाएको बाली घामको रापले डढिरहँदा तिम्रो प्रतिक्षारत एउटा किसान जस्तै, काठमाडौंको झलमल-अन्धकार शहरमा मैन बत्ती बाल्दै गरेको एउटा शहरिया जस्तै, हो बर्षा म तिम्रै प्रतिक्षामा थिए, म तिमीमा निथ्रुक्क भएर भिज्न चाहन्थे, बर्षौ देखीको यो प्यास! शरीरको हरेक अंगमा म तिमीलाई अनुभव गर्न चाहन्थे तिमीसगैँ भेलिएर जिन्दगीको स्वाद चाख्न चाहन्थे, ती सेता बादलहरु काला हुँदै जव मै माथिको आकाशमा आए, मलाई लागेको थियो यो चोटि त साँच्चै मेरो प्यास बुझ्ने भयो बर्षौ बर्षौ देखिको मरभूमीको मृगतृष्णा साकार हुने भयो। उफ्फ! तर सधैं सधैं झै यसपाली पनि तिमीले 'हाइ' र 'हेल्लो' मात्र भन्यौ। Last edited: 19-Dec-10 11:04 AM
Geology Tiger · Dec 19, 2010 11:01 AM
ये ! हजूर लाइ स्वागत छ है , वर्षाजी !
Nas · Dec 19, 2010 11:05 AM
Jhandai I love u bhanna bhyanecha Nas Le .
iPwN · Dec 19, 2010 11:20 AM
Dami cha dai dami cha kabita
bunu · Dec 19, 2010 12:29 PM
Dami cha dai dami cha kabita
bunu · Dec 19, 2010 12:29 PM
Dami cha dai dami cha kabita
bunu · Dec 19, 2010 12:29 PM
tin choti post nagara eutai kura
Jai_Nepal · Dec 19, 2010 1:10 PM
tin choti post nagara eutai kura
Jai_Nepal · Dec 19, 2010 1:10 PM
tin choti post nagara eutai kura
Jai_Nepal · Dec 19, 2010 1:10 PM
Thanks guys for lovly comments
barsa · Dec 20, 2010 3:40 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion